nic bank
himalayan everesat
Nmb bank

शेयरबजार ३३ अंकले बढ्यो

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – साताको दोश्रो दिन शेयर बजारमा हरियाली छाएक छ । कारोबार रकम र नेप्से सूचक दुवैमा उल्लेख्य सुधार आएपछि बजारमा सकरात्मक माहौल छाएको छ

सोमबार नेप्से परिसूचक ३३.२७ अंकले बढेर १२९८.७३ विन्दुमा बिश्राम लिएको छ । समग्रमा बजार २.६३ प्रतिशतले वृद्धि भएको हो । १७६ कम्पनीको ९२ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । २७ लाख ३१ हजार ४९८ कित्ता शेयर खरिदबिक्री भएका छन् ।

सोमबार म्युचुअल फन्डबाहेक सबै समूहको सूचक बढेको छ । जीवन बिमा समूहको सूचक सबैभन्दा धेरै २६६.४३ अंकले बढ्दा वाणिज्य बैंक समूहको सूचक पनि २१.२९ अंकले बढेको छ । ग्लोबल आइएमई लघुवित्त, नेपाल पुनर्बिमा कम्पनी, सूर्योदय लघुवित्त, ग्रामीण विकास लघुवित्त लगायतका कम्पनीको भाउ १० प्रतिशतले बढेको छ ।

त्यसैगरी राधि जलुविद्युतको भाउ सबैभन्दा धेरैले घटेको छ । नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै १४ करोड ५३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....