nic bank
himalayan everesat
Nmb bank

ग्लोबल आइएमई बैंकले गण्डकी प्रदेशलाई  १० लाख रुपैयाँ सहयोग

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि गण्डकी प्रदेश सरकारलाई १० लाख रुपैयाँ सहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रमकाबीच बैंकको गण्डकी प्रादेशिक कार्यालय प्रमुख महेश सिलवालले गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

कोभिड(१९ ले विश्व समुदायलाई त्रसित बनाइरहेको अवस्थामा नेपाल र नेपाली उच्च जोखिममा रहेको यस घडीमा यस योगदानबाट यो भाईरस विरुद्व लड्न थप प्रेरणा र सहयोग हुने बैंकको विश्वास रहेको छ ।

स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तीको अवस्थामा आफनो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न कार्यहरुमा सहयोग गर्दै आएको बैंकले आगामी दिनहरुमा समेत यस्तो सहयोगलाई निरन्तरता दिँदै जानेछ ।

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही हुन्छ : मन्त्री श्रेष्ठ

शिक्षा क्षेत्रको नियुक्तिमा हस्तक्षेप हुँदैन, भइहाले कारवाही...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १४:४४

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विश्वविद्यालयहरूको नियुक्तिको प्रक्रियामा पदेन...

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेभसाइटलाई प्रतिबन्द

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५०...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:३६

  तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री...

आजबाट पेट्रोल, डिजेल र मट्टितेलमा नयाँ मूल्य

आजबाट पेट्रोल, डिजेल र मट्टितेलमा नयाँ मूल्य

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०८:४६

  नेपाल आयल निगमले आज (मंगललबार) बिहानदेखि कायम हुने गरी...

नेपाली सेनाको नयाँ प्रवक्तामा केसी

नेपाली सेनाको नयाँ प्रवक्तामा केसी

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०८:३३

  नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीलाई दिईएको छ...

प्रभु बैंक लिमिटेडले  पोखराको नयाँगाउमाँ  शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लिमिटेडले  पोखराको नयाँगाउमाँ  शाखा कार्यालय...

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०८:२५

  प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा...

ढकाल र जोशी एआइजी बढुवाका लागि सिफारिस, अर्याल र गुरूङ डिआइजी

ढकाल र जोशी एआइजी बढुवाका लागि सिफारिस,...

वि.सं.२०८१ वैशाख ४ मंगलवार ०८:१६

  नेपाल प्रहरीका दुई जना डिआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस...