मुख्य खबर

ग्लोकल अफ्टर स्कूल र नेपाल पर्यटन बोर्डद्वारा होस्पितालिटी क्षेत्रका लागि नयाँ प्रोटोकल

  • Avatar
    Aarthik

    २०७७ असार २९ गते, सोमबार २०:१२ मा प्रकाशित

काठमाडौं – २ दिने सुरक्षा र सरसफाई प्रोटोकल प्रशिक्षण नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोकल अफ्टर स्कूलद्वारा १२ जुलाई २०२० मा सफलतापूर्वक सम्पन्न भएको छ । सुरक्षा र सरसफाई प्रोटोकलको बारेमा होटल, ट्राभल एण्ड टुरिज्म उद्योगका सदस्यहरुमा जागरूकता जगाउने उदेश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको थियो।
ग्लोकल अफ्टर स्कूल र नेपाल पर्यटन बोर्डद्वारा होस्पितालिटी क्षेत्रका लागि नयाँ प्रोटोकल सम्बन्धि २० अनलाइन प्रशिक्षणको सफलतापूर्वक सम्पन्न

http://noc.org.np/