nic bank
himalayan everesat
Nmb bank

एशियन लाईफ इन्स्योरेन्सबाट सिईओ श्रेष्ठको आठ वर्षे कार्यकाल पछि विदाई

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं – आठ वर्षे कार्यकाल सकिएपछि एशियन लाईफ इन्स्योरेन्सबाट सिईओ राजेश कुमार श्रेष्ठको विदाई गरिएको छ । २०६९ साल भदौं २० गते अर्थात अगष्ट ५, २०१२ मा पहिलो पटक सिईओ पदमा नियुक्त भएका श्रेष्ठको अंग्रेजी तारिख अनुसार आजबाट दुई कार्यकाल सकिएको हो ।

एशियन लाईफ इन्स्योरेन्सले सिईओ श्रेष्ठको आजदेखि विदाई गरिएको जनाएको छ । उनको कार्यकालमा एशियनल लाईफ इन्स्योरेन्सको जीवन बीमा कोष १० गुणाले बृद्धि गर्दै कम्पनीलाई जोखिम बहन गर्न समक्ष र शसक्त कम्पनी बनाएर विदा भएका हुन ।

नयाँ कम्पनीहरुको आगमन तथा प्रतिस्पर्धी कम्पनीहरुको दवदवाका बीचमा श्रेष्ठले कम्पनीलाई आफ्नै लयमा अघि बढाउन सफल भएको विश्लेषण बीमा क्षेत्रमा गर्ने गरिन्छ ।

बीमा समितिले जारी गरेको कुलिङ पिरियड सम्बन्धी अनुशासनका कारण छ महिना नपुगी अर्को बीमा कम्पनीमा जान पाउने छैनन् ।

श्रेष्ठले आफू छ महिने कुलिङ पिरियडमा बस्ने बताएका छन् । उनले आफ्नो कार्यकालमा करिब ५० हजार अभिकर्ता थप गरी कूल ९० हजार अभिकर्ता, २० अर्ब थप गरी कूल २२ अर्ब रुपैयाँ जीवन बीमा कोष बनाउँदै जीवन बीमा बजारको प्रतिस्पर्धी कम्पनीसँग फाइट गर्ने पूर्वाधार खडा गरेर एशियन लाईफ इन्स्योरेन्स कम्पनीबाट विदा भएका हुन् । तत्कालिन महालक्ष्मी फाइनान्स कम्पनीमा सिईओ भएर काम गरेका श्रेष्ठले करिब २५ बर्ष बैंक तथा वित्तीय क्षेत्रमा बिताइ सकेका छन् ।

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...