nic bank
himalayan everesat
Nmb bank

कुमारी बैंकले ५० वटा शाखा कार्यालय मर्ज गरी २५ बनाउने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

कुमारी बैंक र तत्कालिन देवः विकास बैंक मर्जर भएसंगै कुमारी बैंकले ५० वटा शाखा कार्यालय मर्ज गरी २५ बनाउने भएको छ ।

कुमारी बैंक र देवः विकास बैंक मर्जर भएसंगै गत असार २८ गतेबाट एकीकृत कारोबार शुरु गरिसकेको छ । जसअनुसार बैंकले भदौ १ गतेबाट शाखा मर्ज गराउने सूचना जारी गरेको हो ।

मुलुकभर रहेका तत्कालिन देवः विकास र कुमारी बैंकका ५० मिटरदेखि २ किलोमिटर भित्रको दुरीमा रहेका दुबै बैंकका शाखा मर्ज गराउन लागेको हो ।

बैंकले ग्राहकलाई पायक पर्ने र व्यवसायीक कारोबारको आधारमा नजिक रहेका शाखा मर्ज गराउने बैंकले जानकारी दिएको छ ।

मर्ज हुने शाखामा उपत्यकाका नक्साल, कोटेश्वर, कालीमाटी, बानेश्वर र बौद्धमा रहेका तत्कालिन देवः विकास र कुमारी बैंकका शाखा मर्ज हुनेछन् । साथै उपत्यका विभिन्न जिल्लाका दुबै बैंकका २० वटा शाखा भदौ १ गते मर्ज हुँदैछन् ।

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....