मुख्य खबर

 वृद्धआश्रमा आमासँगै ९ बर्ष देखि  जहाँ छोरा बस्छन्, बुहारीको नाम लिएपछि झर्यो आँशु (भिडियो)

  • Avatar
    Aarthik

    २०७७ भाद्र ११ गते, बिहीबार १२:२१ मा प्रकाशित

पोखरा -पोखरामा रहेको एक वृद्रआश्रमा जहाँ आमा छोरा ९ बर्ष देखि सँगै वृद्राआश्रमा जीवन कटाएका छन् । त्यति मात्र काहांँ होर त्यस वृद्राहाश्रमा अविवाहित महिला र पुरुष समेत बस्ने गर्दा रहेछन् ।

वृद्राआश्रमका ती आमाको भने ३ छोरा रहेछन्। ती मध्य दुइ छोराको निधन भइसकेको उनले अभिषेक कडेललाइ बताएकि छिन् । आमा भन्छिन्, मेरो ३ छोरामा यहाँ भएको कान्छो छोरा हो र दुइ छोराको निधन भएपछि हामि यस वृद्राआश्रमा आएर बसेका हो ।

आमाले रुदै भनुभयो बुहारी छन् भेट्न आउदैन्न र नातिहरु भेट्न आउथे तर खोइ आजकाल किन आउदैनन् भन्दै रुनुभयो ।

 

 

http://noc.org.np/