nic bank
Nmb bank
Machhapuchchhre Bank

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको साधारण सेयर ९आईपीओ० को बाँडफाँड सकिएको छ ।

आइपीओको गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आवेदनकर्तामध्ये २० हजार ५०९ जनाले सेयर नपाउने भएका छन् ।

इन्स्योरेन्सले सर्वसाधारणको लागि ५६ लाख ७० हजार कित्ता सेयर जारी गरेको थियो ।

जसमा ५ लाख ८७ हजार ५०९ जना सेयर पाउन योग्य देखिएका छन् । बाँकी रहेका १ हजार ९५५ वटा आवेदन रद्ध भएको रिलायन्सको आईपीओमा ५ लाख ८९ हजार ४ सय ६४ वटा आवेदन परेको थियो ।

नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा गर्यो लगानी व्यवस्थापन सम्बन्धी जानकारीमुलक कार्यक्रम

नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा...

वि.सं.२०८० चैत १६ शुक्रवार २१:१०

  काठमाडौं ।  नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा...

एनआरएनए निर्वाचन : युजर नेम र पासवर्डकै दुरुपयोग

एनआरएनए निर्वाचन : युजर नेम र पासवर्डकै...

वि.सं.२०८० चैत १६ शुक्रवार २१:०३

  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन त्रुटिपूर्ण भएको...

चैत २३ देखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव

चैत २३ देखि लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव

वि.सं.२०८० चैत १६ शुक्रवार २०:५९

  काठमाडौं । नेपाल पर्यटन बोर्डले चिनियाँ दूतावास, लुम्बिनी विकास...

सेनाको नीतिगत व्यवस्था तथा संस्थागत प्रयासको अध्ययन गरिने

सेनाको नीतिगत व्यवस्था तथा संस्थागत प्रयासको अध्ययन...

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

  काठमाडौं । जंगी अड्डामा सञ्चालित दुई दिने केन्द्रीय तहको...

सहकारी क्षेत्रका लागि शक्तिशाली नियामक निकाय आवश्यक : मन्त्री अधिकारी

सहकारी क्षेत्रका लागि शक्तिशाली नियामक निकाय आवश्यक...

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०५

  काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम...

सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो

सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो

वि.सं.२०८० चैत १६ शुक्रवार १६:२६

  काठमाडौं । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा पहिलो नेशनल...