nic bank
Nmb bank
Machhapuchchhre Bank

कागेश्वरी मनोहरा भर्चुअल पुम्से हुने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank


काठमाडौं । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समिति र मुलपानी तेक्वान्दो डोजाङको संयुक्त आयोजनामा प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिता अक्टोबर १२ तारिखदेखि हुने भएको छ ।
प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष एवं प्रतियोगिता संयोजक रामप्रसाद पुडासैनीले जनाएका छन् । सबै स्पर्धामा नगद पुरस्कार राखिएको आयोजकले जनाएको छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

‘मोस्ट पपुलर प्लेयर’ लाई नगद ५ हजारसहित पुरस्कृत गरिने छ । यो विधाको चयन गर्न हरेक खेलाडीको भिडियोलाई यु ट्युबमा राखिने छ । ति मध्ये सर्वाधिक हेरिएको खेलाडीको भिडियोलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ ।
कागेश्वरी मनोहरा नगरपालिका र युनिटी तेक्वान्दो डोजाङ, हङकङको प्रायोजनमा हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले अक्टोबर ५ तारिखसम्म नाम दर्ता गराइसक्नु पर्ने छ । नाम दर्ता गराएका खेलाडीले अक्टोबर ७ देखि ८ तारिखसम्म आफ्नो खेलको भिडियो आयोजकलाई पठाउनु पर्ने छ । भिडियो बढीमा ९० सेकेन्डको मात्र हुनु पर्ने छ । दुईदिने प्रतियोगिता सञ्चालन गर्न अशोक खड्का, विक्रम खड्गी, मीन न्यौपाने, नोर्बु लामा र हीराबहादुर थापालाई निर्णायकमा चयन गरिएको छ ।

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन : मन्त्री श्रेष्ठ

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन...

वि.सं.२०८० चैत १५ बिहीवार १७:३४

  काठमाडौं । आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली...

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...

वि.सं.२०८० चैत १४ बुधवार २३:१६

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल...

तामाङ र अधिकारी एनएनआइपीए सर्वोत्कृष्ट खेलाडी घोषित

तामाङ र अधिकारी एनएनआइपीए सर्वोत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८० चैत १२ सोमवार १८:५३

  काठमाडौं । बक्सिङका सुष्मा तामाङ र एथलेटिक्सका दीपक अधिकारी...

‘खेलकुदमा अब राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदैन’

‘खेलकुदमा अब राजनीतिक पहुँचका आधारमा नियुक्ति हुँदैन’

वि.सं.२०८० चैत १० शनिवार २०:१३

  काठमाडौं । युवा तथा खेलकुद मन्त्री एवं रास्वपाका संसदीय...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्रुत गतिमा निर्माण हुन्छ : प्रमुख दाहाल

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला द्रुत गतिमा निर्माण...

वि.सं.२०८० चैत ८ बिहीवार २३:२४

  चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय...

मन्त्री भन्छन् ‘खेलकुदको बजेट झिंगाको टाउको जति’

मन्त्री भन्छन् ‘खेलकुदको बजेट झिंगाको टाउको जति’

वि.सं.२०८० चैत ६ मंगलवार १९:५५

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुद क्षेत्रमा सीमित...