nic bank
himalayan everesat
Nmb bank

आफनै गाउँमा छ पैसा को रूख

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौँ । कोरोनाले जेगर्नु पर्नेथियो ठिक गरेको छ । दाजु भाइ तथा दिदिबहिनी आमा बुवा तपाईं हाम्रो घर घरमा सिंहदरबार पुगिसकेको छ । खेतबारी बाजो राखेर कतिबस्नु हुन्छ काठमाडौंमा घरपेटीलाई पालेर अब आफ्नु गाँउ आफै बनाउ तपाई हाम्रो घर घरमा बाटो पुगिसकेका छन । अबतपाई हामी धेरैमा पाँच बर्षा जति आफ्नो घरमै बसिय्यो भने बिकास हुनेछ । पैसा कमाउन तपाईं हामी शहरमा आउन पर्दैन शहरमा गरेको मिहिनेत आफनै गाउँ घरमा गर्‍यो भने त्याही फलछ पैसा आगामी तेहि बर्ष सम्म यस्तै समाचार निरन्तर सुन्न पाए काठमाडौं पहिला जस्तै घुलोघुँवा, जाम मुक्त, सुन्दर र शान्त हुन्थ्यो ।

देशको चौतर्फी विकाश पनि हुन्थ्यो ।
घरबेटीहरूको खुब दादागिरी थियो कोठामा बस्नेहरूलाई धेरै हेप्थे अब थाहा भयो होला कि गाऊ बाट आएका हरूले नै काठमण्डौका घरबेटीहरूलाई पाली रहेछन छन भने
भाडामा बस्नेलाई मान्छे गन्द‌ैनन् अनि,भाडामा लगाए पछि बिजुली र पानी दिनुपर्छ भनेर जान्नु पर्यो नी,सामान्य मापदण्ड पनि अपनाएका छैनन् घरवालाहरूले , लाखौं भाडा लिनेले पनि राज्यलाई आयकर तिरेका छैनन् , कोरोनाको हाकरमा पनि एक महिनाको भाडा छुट गर्न तयार छ‌ैनन् , महत्त्व अब बुझ्दै छन् भाडामा बस्नेको,अब विगतको जस्तै अवस्था आउन दसौं वर्ष लाग्छ,अब काठमाडौं लगायत ठुला ठुला शहरका घर जग्गा ५०५ सस्तो हुनेछ, पहिलाको तुलनामा ।

ठिक्क पर्यो, यस्तै हुनुपर्छ काठमांडूमा घर छ भनेर, कोठामा बस्ने हरु त केहि नभएर बसेको जस्तो गर्थे।।। अज थाहा भो होला नि कोठामा बस्नेहरू त घर हुने हरु भन्दा धेरै माथि छन। कमसे कम हाम्रो गाउँमा घर त छ। यीनि हरु जस्तो हामिले तिरेको पैसाले बाँचेको त छैनै बरु।
गाउँमा बाख्राको घोर भन्दा सानो कोठा धेरै पर्दैन ठ्याक्कै बिजुलि पर्ति इउनिट ज्ञछ रुपैया फोर को एउटा कोठाको ठ्याक्कै घण्ण् नेट चलाको महिनाको एउटा रुम ले जम्मा ज्ञण्ण्ण् सबै चिज ब्याब साय भको थियो शहरमा केहि गर्छु भनेर आको ९चौटा खान गको बुडि झोल मा डुबेर मरि ०भको कोरोनाले गाँउ फर्कायो कति छोरा खेत बारि खन्दै होलान कति बुहारि सासुसँग झगडा गरेर आको थिय तेहि सासुसँग भलाकुसारि गर्दै होला तेसैले यता घर धनिहरुलाई बैंकको किस्ता तिर्न हम्मे हम्मे परेको होलान् ।

सेतो कागजमा कालो मसिले लेखेको देखियो सहरको ब्याबसाय सबै चौपट भयो अब गाउमै सुन फलाउ सम्पुर्ण नेपालि दिदी बैनि दाजु भाइ लाइ मेरो पनि बाबा आमा र जन्मेको गाउ नगर तिरस्कार घर भाडामा बस्ने मानिसहरुको चप्पल जुत्ता गनेर राल चुहाएर च्याउने लुकेर हेर्ने घर्बेटिको दिन गए अब हा हा ।

कोरोना भन्ने भाइरस नराम्रो मात्र होईन राम्रो चिज पनि रैछ ू भुँडी पल्टाएर बस्ने दिन गए अब घर्बेटिको घर भाडाको मानिस मागेर खान पनि लाजै मर्दो कस्तो आप्त आईलाग्यो । अब गाउँ विकास हुनुपर्छ, आफ्नो ठाउँमा छोडी सधैं बिकसित ठाउँमा बसि जन्म स्थानको हे्ला नगरम।

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न नसक्नु दुखद्’

पर्यटनमन्त्री तामाङ भन्छन् – ‘नेपाल आत्मनिर्भर बन्न...

वि.सं.२०८१ वैशाख ८ शनिवार २२:४९

  संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री हितबहादुर तामाङले नेपाल आफै...

‘विश्व बैंकलाई माथिल्लो अरुणमा लगानी गर्न सहमत बनायौं’

‘विश्व बैंकलाई माथिल्लो अरुणमा लगानी गर्न सहमत...

वि.सं.२०८१ वैशाख ८ शनिवार १६:५८

  अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकसँग नेपालमा जलविद्युतमा लगानी सम्झौता...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...