nic bank
himalayan everesat
Nmb bank

कामना सेवा विकास बैंकले ग्राहकलाई मुद्दती निक्षेप रकम भुक्तानी लिन आग्रह

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई मुद्दती निक्षेप खाता भएका ग्राहहरुलाई सावाँ ब्याज रकम लैजान आग्रह गरेको छ । बैंकले एक सुचना जारी गर्दै बैंकका ग्राहकहरुलाई यस्तो आग्रह गरेको हो ।

बैंकले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन ९२०७७ को निर्देशन नं १६ को बुँदा ३९६० को व्यवस्था आउनु अगावै बैंकमा मुद्दती खाता खोली रकम राखेका केही ग्राहकहरूले मुद्दती अवधि समाप्त भइसक्दा पनि साँवा तथा व्याज रकम भुक्तानी लिन नआएका ग्राहकहरूलाई आफ्नो रकम भुक्तानी लिन सम्पूर्ण ग्राहकहरूलाई अनुरोध गरेको छ ।

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१४

काठमाडौँ । महालक्ष्मी विकास बैंकले बैशाख १२ गते बुधबार महोत्तरीको...

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी ग्रुपको प्रष्टीकरण

चाउचाउमा एसिड भ्यालु धेरै भेटिएको समाचारप्रति चौधरी...

वि.सं.२०८१ वैशाख १६ आइतवार ०९:१६

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपले उत्पादन गर्ने चाउचाउमा एसिड...

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:२९

  काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर...

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:२७

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ३० हजार १२०...

सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा

सफल ह्याप्पी काउ मिल्क अब काठमाडौं बजारमा

वि.सं.२०८१ वैशाख १६ आइतवार ०८:१४

    सुजल डेरीको 'सफल ह्याप्पी काउ मिल्क' अब काठमाडौँस्थित...

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई सम्मानित

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकमा ग्लोबल आइएमई...

वि.सं.२०८१ वैशाख १५ शनिवार ०९:५७

  ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९।८० मा सर्वाधिक...