nic bank
Nmb bank
Machhapuchchhre Bank

दशैंमा नयाँ नोट बजारमा पठाउने नपठाउने राष्ट्र बैंक अन्योलमा

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । यसपटक दशैंमा नयाँ नोट बजारमा पठाउनेरनपठाउने विषयमा राष्ट्र बैंक नै अन्योलमा परेको छ । कोरोना भाइरसको महामारीका कारण पहिले जस्तो दशैंमा रमझम नहुने पक्का छ, त्यसैले राष्ट्र बैँकले पनि नयाँ नोट वितरणको बारेमा निर्णय गर्न सकेको छैन । नयाँ नोट वितरण गर्दा भीडभाड हुन सक्ने भएकाले नोट वितरण नै नहुन सक्ने सम्भावना पनि छ ।

‘दशैंमा थप रौनक थप्नको लागि नयाँ नोट बजारमा पठाउने चलन हो, तर यसपटक रौनक बढाउने भन्दा पनि कम गर्नुपर्ने बाध्यता रहेको छ, त्यसैले हामी नै कन्फ्यूजमा छौँ, नयाँ नोटबारे निर्णय भएको छैन ।’ राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणकर भट्टले भन्नुभयो ।

नयाँ नोट बजारमा पठाउँना साथ नागरिक लाइन लाग्ने सम्भावना रहेकाले नोट पठाउनु पनि जोखिम नै रहेको कार्यकारी निर्देशक भट्टको भनाइ छ । ‘हामीले जानी९जानी जोखिम बढाउन मिल्दैन, जोखिम बढ्ने देखियो भने यो दशैंमा नयाँ नोट वितरण नहुन पनि सक्छ ।’ उहाँले भन्नुभयो ।

‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च हुँदैन ?’

‘पुँजीगत शीर्षकमा विनियोजन भएको बजेट किन खर्च...

वि.सं.२०८० चैत १५ बिहीवार १५:१९

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हरेक आर्थिक वर्षमा...

देशभर ५९ हजार ६१ वटा अपरधका मुद्दा दर्ता, एक वर्षमा ७ हजार एक सय ९४ जनाले गरे आत्महत्या

देशभर ५९ हजार ६१ वटा अपरधका मुद्दा...

वि.सं.२०८० चैत १५ बिहीवार १५:१२

काठमाडौं । पछिल्लो एक वर्षभित्र देशभर ५९ हजार ६१ वटा...

नेपालको अर्थतन्त्रको ठुलो हिसा कृषि र रेमिट्यान्समा निर्भर

नेपालको अर्थतन्त्रको ठुलो हिसा कृषि र रेमिट्यान्समा...

वि.सं.२०८० चैत १५ बिहीवार १५:०८

काठमाडौं । त्रिभुवन विश्वविद्यालयकी डिन प्राध्यापक डा.कुसुम शाक्यले नेपालको अर्थतन्त्र...

एसइई आजदेखि : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँच लाख परीक्षार्थी

एसइई आजदेखि : दुई हजार ६४ केन्द्रमा...

वि.सं.२०८० चैत १५ बिहीवार ०९:१५

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदै छ ।...

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएपछि संसदको अर्थ समितिमा छलफल

बाढी प्रभावित आयोजनाले १० महिनासम्म राहत नपाएपछि...

वि.सं.२०८० चैत १५ बिहीवार ०८:४१

  काठमाडौं । पूर्वका बाढी प्रभावित जलविद्युत आयोजनाले लामोसमयसम्म राहत...

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट...

वि.सं.२०८० चैत १४ बुधवार २३:१६

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल...