nic bank
himalayan everesat
Nmb bank

जिल्ला प्रहरी, ट्राफिक र वीरगञ्ज युवा द्वारा सरसफाई कार्यक्रम सम्पन्न

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

विरगंज  । जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय को सहयोग मा बिरगंज युवा कमिटी द्वारा माइस्थन वरिपरि सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ। विश्व भरि फैलिएको अयखष्म ज्ञढ कोरोना भइरस को सनत्रासले गर्दा मन्दिर, मज्झिद, चर्च र धर्मासाला आदि बन्द रहेको आवस्थआमा छ। फ़ोहरहरु थोपृये को अवस्थामा छ।

जस्लाइ मध्य नजर गर्दै सर्सफाइ कार्यक्रम आयोजना गरियेको छ। कार्यक्रमा जिल्ला प्रशासन कार्यालय , ट्राफिक निरीक्षक सुर्य थापा मगर वडा प्रहरी ,माइस्थान पार्कका अध्यक्ष दिना प्रसाद गुप्ता र उप्मेयर शन्ती कर्कि को साथ बिरगंज युवा कोम्मीती को अध्यक्ष बिबेक गुप्ता , उपाध्यक्ष सरन गुप्ता, महिला अध्यक्ष गङा श्रेष्ठल, सचिव अदित्य सराफ ,महिल सचिव रुहि रौनियार र सदस्य मा आर्यन बर्नवाल, प्रतीक अग्ग्रवाअल, ज्योती शाह, अर्चना यादव, पीयूष रौनियार, नजनी सेख, आनन्द रौनियर, कुनाल पतेल, आयुश केदइया र विक्की गुप्ता लगयात हरु को उप्स्तिथी थियो। साथै कार्यक्रमलाई सहज पार्न का लगि इम्प्रुविङ विरगंज, विरगंज स्पृट कलब को साथै टिम नेपो का सदस्य ज्योति साहको पनि उपस्थित थियो।

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...