nic bank
himalayan everesat
Nmb bank

समिक्षा अधिकारी र सुदिप कुँवरको “मायालु जहिले रिसाउना” सार्वजनिक(भिडियो)

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank
काठमाडौँ । गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु  जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् ।
गीतमा सुदिप कुँवारकै संगीत र केशब बडुुको एरेन्ज रहेको छ । कुँवारले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवारले फकाइरहेको देख्न सकिन्छ ।
https://youtu.be/kYliw5_GjE4
जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ...

वि.सं.२०८० चैत २९ बिहीवार ०९:२७

काठमाडौं । जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो...

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

वि.सं.२०८० चैत २२ बिहीवार १४:५०

निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकाहरु मध्ये एक भूमिकामा अभिनेत्री...

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ गीत सार्वजनिक

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही...

वि.सं.२०८० चैत ९ शुक्रवार ०५:०२

  गीतकार तथा समाजसेवी धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ...

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

वि.सं.२०८० चैत २ शुक्रवार १६:३६

काठमाडौं ।  द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल...

तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको ‘सुनौलो बिहानी’ सार्वजनिक

तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको...

वि.सं.२०८० फागुन २९ मंगलवार २१:५५

काठमाडौं । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र...