nic bank
Nmb bank
Machhapuchchhre Bank

डा .डीआर उपाध्यायको नयाँ गीत ‘बत्तिस लक्षणकी भएकी बुहारी‘’ सार्वाजनि

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘बत्तिस लक्षणकी भएकी बुहारी‘’ सार्वाजनिको छ । सासु बुहारीबीचको सम्बन्धलाई व्यक्त गरिएको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक भएको हो ।

उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम अञ्जान तिर्खामा रहेको यो गीतमा सन्तोष श्रेष्ठको सङ्गीतमा प्रशन्ना शाक्य र रिता केसीको स्वर रहेको छ ।

सुभाष प्रधानको निर्देशन र चादनी शाहीको सहनिर्देशन रहेको गीतको भिडियोमा मनोज ओली, रस्मी श्रेष्ठ, सपना थापा र प्रभास लिम्बुको अभियन रहेको छ । डम्बर राईको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

वि.सं.२०८० चैत २ शुक्रवार १६:३६

काठमाडौं ।  द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल...

तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको ‘सुनौलो बिहानी’ सार्वजनिक

तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको...

वि.सं.२०८० फागुन २९ मंगलवार २१:५५

काठमाडौं । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र...

प्रोफायल : हरिवंश किन खलासी हुन पाएनन् ? नेमिष गौतम

प्रोफायल : हरिवंश किन खलासी हुन पाएनन्...

वि.सं.२०८० फागुन २९ मंगलवार १५:५५

काठमाडौं । नेपाली फिल्ममा अभिनेता राजेश हमालको आधिपत्य सुरु भइरहँदा...

पहिलो दिन नै ‘रङ्गेली’को उत्साहजनक व्यापार, देशभर ७० प्रतिशत बढी अकुपेन्सी

पहिलो दिन नै ‘रङ्गेली’को उत्साहजनक व्यापार, देशभर...

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१८

काठमाडौं। रिलिजको पहिलो दिन नेपाली चलचित्र 'रङ्गेली'ले उत्साहजनक सुरुवात गरेको...

चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक

चलचित्र ‘अञ्जिला’को फस्ट लुक पोस्टर सार्वजनिक

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१६

काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो...

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्, ‘रङ्गेली रहस्यमयी नाम हो’

देशभर रिलिज भयो ‘रङ्गेली’, निर्देशक सुवेदी भन्छन्,...

वि.सं.२०८० फागुन २५ शुक्रवार २३:१३

काठमाडौं। नवनिर्देशक अर्जुन सुवेदीको आफ्नै लेखनमा निर्माण भएको चलचित्र ‘रङ्गेली’...