ime long ad

सञ्चारकर्मी जनकको ‘भुल्यौं कि मायाले…’ सार्वजनिक

Machhapuchchhre Bank ad

kumari long ad

काठमाडौं। लामो समयदेखि पत्रकारितामा रहनुभएका गीतकार जनक रावलको नयाँ गीत ‘भुल्यौं कि मायाले।।।’ सार्वजनिक भएको छ । एलिना चौंहान र रुपक डोटेलको स्वर तथा किरण माइकल घिमिरेको सङ्गीतमा रहेको लोक प्याट्रनको गीतको भिडियो सार्वजनिक भएको हो ।

यादव पुडासैनीको निर्देशन रहेको गीतको भिडियोले बेहुला बेहुली र राजा रानीको कथा बोकेको छ । गीतको भिडियो ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको हो । सार्वजनिक गीत गीतकार रावलको ‘निश्चल प्योरनेश अफ हर्ट द म्युजिक’ एल्बम समावेश छ ।

सार्वजनिक गीतमा बालापनमा गोठालो गएको, मेलापात भरेको, पानी पँधेरो धाएको सम्झनाहरू प्रस्तुत गरिनुका साथैं भाँडाकुटी खेलेको, बेहुला बेहुली बनेको, राजा रानी बनेको, लुकामारी खेलेको कुरालाई नबिर्सिएर ताजैं स्मरण गरेको भावहरु छर्लङ्ग दर्शाइएको हेर्न पाईन्छ ।

गीतकार रावलले निश्चल एल्बमको ‘म माया लाउँदिन’ बोलको गीत सार्वजनिक गरेको केही दिनमा सोही एल्बमको अर्को गीत ‘भुल्यौं कि मायाले।।।’ सार्वजनिक गर्नुभएको हो ।

गीतको भिडियोमा बालापनको अभिनयमा निश्चल र निकिशा लाई प्रस्तुत गरिएको छ भने तिनैं बाल बालिकाको युवाअवस्थाको प्रस्तुतिमा रमेशचन्द सोडारी र रोली तामाङ लाई फिचरिङ गरिएको छ ।

नारायण रिजालको कोरियोग्राफी रहेको गीतको भिडियोमा कन्सेप्ट र क्रियशन गीतकार स्वयम्को रहेको छ । सुरज लामिछानेको मुख्य सहायक निर्देशन रहेको गीतको भिडियोमा सुरेश बज्राचार्यको छायाँकन र मित्रदेव गुरुङको सम्पादन छ ।

century bank long ad

‘डान्स च्याम्पियन’ कार्तिक २५ गते बिहिबारदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने

‘डान्स च्याम्पियन’ कार्तिक २५ गते बिहिबारदेखि कान्तिपुर...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:२१

इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली द्धारा कि एड्भर्टाइजिङ सर्भिस...

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’...

वि.सं.२०७८ असोज १२ मंगलवार २०:३१

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ...

भीमफेदी गाइजद्वारा ‘कचिला सुन’ को म्यूजिक भिडियो सार्वजानिर्क (भिडियो सहितै)

भीमफेदी गाइजद्वारा ‘कचिला सुन’ को म्यूजिक भिडियो...

वि.सं.२०७८ असोज ९ शनिवार १०:१७

  काठमाडौंस् जिवन कुमार सुनुवारको शब्द संगीत तथा सुनिल दोङ...

‘मायाँले नै हो’ रानी शाक्यको नयाँ पप रोमान्टिक गीत सार्बजनिक(भिडियो सहित)

‘मायाँले नै हो’ रानी शाक्यको नयाँ पप...

वि.सं.२०७८ असोज ५ मंगलवार २०:४७

काठमाडौं। रानी शाक्यको नयाँ पप रोमान्टिक गीत ‘मायाँले नै हो’...

स्टार म्युजिक एण्ड फिल्मस अवार्ड कार्यक्रम

स्टार म्युजिक एण्ड फिल्मस अवार्ड कार्यक्रम

वि.सं.२०७८ भदौ २३ बुधवार २२:३०

काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८...

गीतकार तामाङको ‘नेपाल आमा’ सार्वजनिक

गीतकार तामाङको ‘नेपाल आमा’ सार्वजनिक

वि.सं.२०७८ भदौ २३ बुधवार २२:१८

भिडियोमा वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको...