nic bank
himalayan everesat
Nmb bank

महामारीमा क्यालिफोर्नियामा बन्यो लघु चलचित्र ‘पुरानो चस्मा’

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

डिसी । अमेरिकाका क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीहरुले महामारीको समयमा लघु चलचित्र ुपुरानो चस्माुनिर्माण गरेका छन । अमेरिकामा बसोबास गर्ने नव विवाहित नेपाली जोडीको कथा रहेको छ ।

जव उनीहरुका बुवाआमा अमेरिका भ्रमण गर्न आए पछि कथाले अर्को मोड लिने चित्रण गरिएको छ । चलचित्रमा कलाकारहरुको भूमिकामा सुमेश कुइकेल ,अनिल पाण्डे,बिनिता ढकाल,सरोज खड्का ,माया देवी कडरिया तथा निरु खत्री रहेका छन ।

चलचित्रको सम्पादन उज्वल ढकालले गरेका छन् भने ध्वनि मिश्रण रिभेलेसन अडियो प्रालि ले गरेको छ । कथारआलेख बिनय प्रसाद ढकालको रहेको च भने निर्देशन बिश्व शर्माको रहेको छ ।

अक्टोबर १६ ,२०२० का दिन लघु चलचित्र सार्वजनिक गरिएको छ भने चलचित्रको अवधि कूल १६ मिनेट ५१ सेकेन्डको रहेको छ ।

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो गीत सार्वजनिक

जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ...

वि.सं.२०८० चैत २९ बिहीवार ०९:२७

काठमाडौं । जो हेरे लाग्छ त्यही राम्री बोलको तामाङ सेलो...

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

‘बलिदान’को मुख्य भूमिकामा ऋचा शर्माको प्रवेश

वि.सं.२०८० चैत २२ बिहीवार १४:५०

निर्माणाधीन नेपाली चलचित्र ‘बलिदान’को मुख्य भूमिकाहरु मध्ये एक भूमिकामा अभिनेत्री...

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ हुदैछ अडिसन ?

मिस नेपाल–२०२४ को आवेदन खुला, कहाँ कहाँ...

वि.सं.२०८० चैत १७ शनिवार २२:१६

काठमाडौं । मिस नेपाल २०२४ को आवेदन खुला भएको छ...

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही राम्री’ गीत सार्वजनिक

धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ त्यही...

वि.सं.२०८० चैत ९ शुक्रवार ०५:०२

  गीतकार तथा समाजसेवी धर्म बिरु लामाको ‘जो हेर्‍यो लाग्छ...

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

नेपाल–युरोपियन युनियन फिल्म फेस्टिभलमा २० फिल्म

वि.सं.२०८० चैत २ शुक्रवार १६:३६

काठमाडौं ।  द डेलिगेसन अफ द युरोपियन युनियन टु नेपाल...

तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको ‘सुनौलो बिहानी’ सार्वजनिक

तरंग एल्बम बाट चर्चा कमाएकी कमला न्यौपानेको...

वि.सं.२०८० फागुन २९ मंगलवार २१:५५

काठमाडौं । तरंग एल्बम बाट चर्चा कमाएकी गीतकार, साहित्यकार र...