ime long ad

लकडाउनसँग सम्बन्धित वेब सिरिज ‘काण्डै काण्ड’ सार्वजनिक (भिडियो सहित)

Machhapuchchhre Bank ad

kumari long ad

काठमाडौं । लकडाउनसँग सम्बन्धित वेब सिरिज ‘काण्डै काण्ड’ सार्वजनिक भएको छ । आजभोलि दिनप्रतिदिन नया–नयाँ वेब सिरिजहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन । जसमध्ये एक हो अर्को के छ खबर टि.भि.(K Chha Khabar TV) ले उत्पादन गरेको वेब सिरिज ‘काण्डै काण्ड’ । लकडाउनमा घटेका घटनालाई समेट्दै बनाइएको वेब सिरिजलाई नारायण उपाध्याले निर्देशन गरेका हुन्, भने सिरिजको सम्पादन योगेन्द्र कार्कीले गरेका छन् ।

सिरिजमा बिमला गिरी, कृतिबहादुर सिंह, नारायण उपाध्या, योगेन्द्र कार्की, पशुपति खनालकोे अभिनय रहेको छ, सिरिजलाई श्याम तामाङले छायांकन गरेका हुन् । वेब सिरिज ‘काण्डै काण्ड’ मा दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिस गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको के छ खबर टि।भिका नारायण उपाध्याले बताए ।

century bank long ad

‘डान्स च्याम्पियन’ कार्तिक २५ गते बिहिबारदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने

‘डान्स च्याम्पियन’ कार्तिक २५ गते बिहिबारदेखि कान्तिपुर...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:२१

इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली द्धारा कि एड्भर्टाइजिङ सर्भिस...

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’...

वि.सं.२०७८ असोज १२ मंगलवार २०:३१

स्रष्टा लेखनाथ पोखरेलको कथासङ्ग्रह ‘मार्बल हाउसकी शालिनी’ पाठकमाझ आएको छ...

भीमफेदी गाइजद्वारा ‘कचिला सुन’ को म्यूजिक भिडियो सार्वजानिर्क (भिडियो सहितै)

भीमफेदी गाइजद्वारा ‘कचिला सुन’ को म्यूजिक भिडियो...

वि.सं.२०७८ असोज ९ शनिवार १०:१७

  काठमाडौंस् जिवन कुमार सुनुवारको शब्द संगीत तथा सुनिल दोङ...

‘मायाँले नै हो’ रानी शाक्यको नयाँ पप रोमान्टिक गीत सार्बजनिक(भिडियो सहित)

‘मायाँले नै हो’ रानी शाक्यको नयाँ पप...

वि.सं.२०७८ असोज ५ मंगलवार २०:४७

काठमाडौं। रानी शाक्यको नयाँ पप रोमान्टिक गीत ‘मायाँले नै हो’...

स्टार म्युजिक एण्ड फिल्मस अवार्ड कार्यक्रम

स्टार म्युजिक एण्ड फिल्मस अवार्ड कार्यक्रम

वि.सं.२०७८ भदौ २३ बुधवार २२:३०

काठमाडौँ । रिबिसु मिडियाले स्टार म्युजिक एण्ड फिल्मस अवार्ड २०७८...

गीतकार तामाङको ‘नेपाल आमा’ सार्वजनिक

गीतकार तामाङको ‘नेपाल आमा’ सार्वजनिक

वि.सं.२०७८ भदौ २३ बुधवार २२:१८

भिडियोमा वरिष्ठ अभिनेता एवं क्याप्टेन विजय लामाको मुख्य अभिनय रहेको...