nic bank
himalayan everesat
Nmb bank

राष्ट्रिय बीमा कम्पनीबाट प्राप्त तथ्याङ्क कोरोना बीमाको हालसम्म एक अर्ब भन्दा बढि,कोरोना बीमाको भुक्तानी गर्न बाँकी

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । कोरोना बीमाको संक्रमण फैलँदै जाँदा कोरोना बीमा पोलिसीमाथिको दावी भुक्तानी ह्वात्तै बढेको छ । अनौपचारिक तथ्याङ्क अनुसार कोरोना बीमाको दावी भुक्तानी गर्न बाँकी रकम डेढ अर्ब नाघेको छ । बीमा कम्पनीहरुले कोरोना बीमा बापतको भुक्तानी समयमा नगर्दा बीमा पुलमा दावी भुक्तानीको लागि लाइन लाग्नेको संख्या १५ हजार नाघेको छ ।

बीमा पुल र राष्ट्रिय बीमा कम्पनीबाट प्राप्त तथ्याङ्क अनुसार कोरोना बीमाको हालसम्म एक अर्ब ७० करोडभन्दा बढिको कोरोना बीमा दावी परेको छ । राष्ट्रिय बीमा कम्पनीमा मात्रै एक अर्ब बीमा दावी परेको छ । सो कम्पनीमा प्रहरी, सरकारी कर्मचारी सहित १० जना बीमा दावी भुक्तानीको लागि लाईनमा छन् । त्यस्तै, बाँकी कम्पनीमा ७२ करोडभन्दा बढि दावी बक्यौता छ । अन्य कम्पनीमा करिब पाँच हजार जनाले कोरोना बीमाको दावी भुक्तानीको लागि आवेदन दिएका छन् ।

कोरोना बीमा पुलमा हालसम्म १५ हजार भन्दा बढि दावी भुक्तानीको लाईन लागेको छ । विश्वभरि फैलिएको कोरोना भाइरस महामारीबाट जनतालाई राहत दिन बीमा समितिले सामाजिक उत्तर दायित्व अन्तर्गत कोरोना पोलिसी बिक्री सुरु गरेको थियो । एक लाख रुपैयाँ बीमाङ्कको लागि सामूहिक।पारिवारिक ६०० रुपैयाँ बीमा शुल्क तोकिएको कोरोना बीमाकै कारण बीमा कम्पनीहरु तथा नेपाल पुनर्बीमा कम्पनी समेत अप्ठेरोमा पर्न सक्ने भन्दै त्रसित छन् ।

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १२:४८

  ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६,...

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...