nic bank
Nmb bank
Machhapuchchhre Bank

सरकारले कोरोना संक्रमितको होम आइसोलेसनमा रहँदा मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank


काठमाडौं । सरकारले कोरोना संक्रमितको होम आइसोलेसनमा रहँदा मृत्यु भए परिवारले नै शव व्यवस्थापन गर्नुपर्ने नियम ल्याएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनसम्बन्धी निर्देशिका संशोधन गर्दै होम आइसोलेसनमा रहँदा मृत्यु भए परवारले नै शव व्यवस्थापन गर्नुपर्र्ने नियम गरेको हो ।

नयाँ व्यवस्था अनुसार कुनै व्यक्तिको होम आइसोलेसनमा मृत्यु भएमा स्थानीय प्रतिनिधि र प्रहरीलाई खबर गर्नुपर्ने प्रावधान राखेपनि शव व्यवस्थापनको काम भने मृतकका आफन्तहरुले नै गर्नुपर्नेछ ।

शव व्यवस्थापन गर्दा पन्जा, मास्क, पूरा बाहुला भएका गाउन प्रयोग गरेर शवलाई र्‍याप गर्ने र बडी ब्यागमा राख्ने, शव बाहनमा राख्ने वा खटमा बोकेर घाटसम्म पुर्‍याउने काम पनि मृतकका आफन्तहरुले नै गर्नुपर्ने संशोधित मापदण्डमा उल्लेख छ । यसअघि कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नेपाली सेनाले गर्दै आएको थियो ।

सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो

सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो

वि.सं.२०८० चैत १६ शुक्रवार १६:२६

  काठमाडौं । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा पहिलो नेशनल...

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने...

वि.सं.२०८० चैत १६ शुक्रवार १६:२१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक...

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

वि.सं.२०८० चैत १६ शुक्रवार १३:१२

  काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती...

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न...

वि.सं.२०८० चैत १६ शुक्रवार १०:१४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक...

एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

एसएसपी अधिकारी डिआइजीमा बढुवा सिफारिस

वि.सं.२०८० चैत १६ शुक्रवार १०:११

  काठमाडौं । सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक...

कन्काई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली प्रयोग गर्ने पहिलो पालिका

कन्काई बन्यो स्थानीय स्तरको डिजिटल ठेगाना प्रणाली...

वि.सं.२०८० चैत १५ बिहीवार २३:२४

  काठमाडौं। झापाको कन्काई नगरपालिकाले नगरवासीका लागि डिजिटल ठेगाना प्रणाली...