मुख्य खबर

सांग्रिला डेभलपमेन्ट बैंक आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश

  • आर्थिक प्लस संवाददाता

    २०७७ कार्तिक १३ गते, बिहीबार १५:५५ मा प्रकाशित

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक आफ्नो स्थापनाको १६ औं वर्ष पुरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ ।यस अवसरमा हाल बैंकले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने लगायत नवीनतम योजनाका साथ उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छं ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले आगामी दिनमा १६ औं वर्षसम्म आइपुग्नको लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।