nic bank
himalayan everesat
Nmb bank

अमेरिकामा नेपाली मूलका किर्तिमानधारी ठकुरीलाई सातौ ‘गिनिज वर्ल्ड रेकर्ड’ प्राप्त

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

डिसी । अमेरिकन मरिन गोजु कराँतेका खेलाडी किर्तिमानधारी उज्ज्वल ठकुरीलाई सातौ पटक गिनिज वर्ल्ड रेकर्ड’प्राप्त भएको छ । एक माथि अर्को गर्दै उनले सातौ पटक गिनिज वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।

त्यति मात्र हैन ३ वर्ष अगाडी उनि अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएका थिए । आधा दर्जन भन्दा ज्यादा किर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम बिश्वको आगाडी राख्न पाउँदा गर्व लाग्ने बताए ।

उनको बिश्व किर्तिमान सन् २०१७ देखि सुरु भएको हो । उनले सेप्टेम्बर २०१७ मा प्रथम गिनिज वर्ल्ड रेकर्ड,नोभेम्बर २०१७ मा दोश्रो,नोभेम्बर २०१८ मा तेश्रो,सेप्टेम्बर २०१८ मा चौथो,सेप्टेम्बर २०१९ मा पाचौ ,फेब्रुअरी २०२० मा छैठौ र फेब्रुअरी २०२० मै सातौ गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।

उनले फेब्रुअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरे पछि उनलाई गिनिज वर्ल्ड रेकर्डले २९ फेब्रुअरी २०२० कै मितिमा सातौ गिनिज वर्ल्ड रेकर्ड भएको घोषणा गरेको थियो ।

तर महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका थिए । ठकुरीले दशैको भोली पल्ट अक्टोबर २७ ,२०२० बिहान ९स्४५ मिनेटमा आफूले सातौ गिनिज वर्ल्ड रेकर्ड पाएको सार्वजनिक गरेका थिए ।

काठमाडौंमा जन्मिएका ठकुरी २ दशक भन्दा अगाडी अमेरिका आएका हुन् । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।

करातेमा उनले आफ्नो आधा दर्जन भन्दा पृथक विशेष अविष्कार छन् । “फांग खुकुरी काटा” र “फांग ब्रेकिंग” मा सहित उपाधी प्राप्त गरि सकेका छन ।

बिगतमा भ्यानडम शैलीमा “कुरो बुशि वर्ल्ड च्याम्पियन खेलमा” समेत सम्मानित समेत भएका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा दिनु नपर्ने

वैदेशिक रोजगारीमा जाने श्रमिकले अंग्रेजी भाषाको परीक्षा...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ११:२६

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छ : अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३५

अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति दक्षिण एसियाली...

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन सकिन्छ : मन्त्री भण्डारी

स्वदेशी उद्योगको विकासमार्फत अर्थतन्त्र अझै चलायमान बनाउन...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३०

  उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोमर भण्डारीले स्वदेशी उद्योगको विकासको...

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, विकसित देशले क्षतिपूर्ति दिनुपर्छ

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:४६

भी–२० बैठकमा मन्त्री पुनले भने : जलवायु परिवर्तनमा हाम्रो योगदान...

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश गर्ने तयारी

एन्फा उपाध्यक्ष लामा पक्राउ, आजै अदालतमा पेश...

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:४८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा...

नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतार तयार

नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न कतार...

वि.सं.२०८१ वैशाख ५ बुधवार ११:०४

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद...