nic bank
himalayan everesat
Nmb bank

धितोपत्र बोर्डमा लगानीकर्ताको प्रदर्शन

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाण्डौ : ब्रोकर कमिसन घटाउनुपर्ने मुख्य मागसहित लगानीकर्ताहरुले प्रदर्शन गरेका हुन्। बोर्ड परिसरमा जारी प्रदर्शन लगानीकर्ताका विभिन्न खाले संघसंगठन नेता तथा तिनमा आबद्ध लगानीकर्ताहरु सहभागी छन्।

हातहातमा प्लेकार्ड बोकेर सहभागी भएका लगानीकर्ताहरुले ब्रोकर कमिसन ०।२५ प्रतिशत कायम हुनुपर्ने, सेयर कारोबारमा लगानीकर्ताले गरेको लगानी कमिसनका रुपमा चारैतिर जाने प्रथा अन्त्य हुनुपर्ने, २० करोडको कारोबार हुँदा कायम ब्रोकर कमिसन करिब १० अर्बको कारोबार हुँदासमेत पहिलेकै दर कायम भएकोमा त्यो तत्काल खारेज हुनुपर्ने, पुँजी बजार बढ्न थालेपछि विज्ञप्ति जारी गरी लगानीकर्तालाई आतंकित पार्ने काम बन्द हुनुपर्नेलगायतका नारा लगाउँदै प्रदर्शन गरिरहेका छन्।

नेपाल इन्भेस्टमेन्ट फोरमको नेतृत्वमा भएको प्रदर्शनप्रति लगानीकर्ताहरुले धितोपत्र बोर्डलाई ज्ञापनपत्रसमेत बुझाउँदैछन्।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलका अनुसार बोर्डको प्रदर्शन सकिएपछि लगानीकर्ताहरु नेपाल राष्ट्र बैंकसमेत जान कार्यक्रम छ। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा सेयर धितो कर्जाको सीमा घटाउने घोषणा गरेको थियो। राष्ट्र बैंकको अस्थिर नीतिका कारण बजार प्रभावित हुने भन्दै लगानीकर्ताहरुले त्यहाँ पनि ज्ञापनपत्र बुझाउन लागेका हुन्।

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

‘महानगरपालिकालाई सरकारी निकायको सहयोग छैन’

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:५४

  तपाईं देशको राजधानी काठमाडौं महानगरको सुरक्षा प्रमुख हुनुहुन्छ, यतिञ्जेलको...

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  :  राजेन्द्र महतो

हाम्रा कुनै पनि क्रान्ति निष्कर्षमा पुगेनन्  : ...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४७

  पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले राजनीतिक परिवर्तनका आन्दोलनहरु जनअपेक्षाअनुसारको परिवर्तनसम्म...

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक स्थायित्वका लागि सघाउने प्रतिबद्धता

मुद्रा कोषका निर्देशकले भेटे अर्थमन्त्री पुन, आर्थिक...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:४२

  अमेरिका भ्रमणमा रहेका अर्थमन्त्री वर्षमान पुन अनन्तलाई अन्तर्राष्ट्रिय मुद्रा...

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् : गर्भनर अधिकारी

नेपालको अर्थतन्त्रका धेरै सूचकहरू सकारात्मक हुँदैछन् :...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:३५

  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र बिस्तारै...

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव पदमा बढुवा

मन्त्रिपरिषद् बैठकको निर्णय : तीन जना सचिव...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:१९

  सरकारले तीन जना सहसचिवलाई सचिव पदमा बढुवा गरेको छ...