nic bank
himalayan everesat
Nmb bank

भौतिक पूर्वाधार मन्त्री सोनल द्वारा मोहोतरीमा बिगही नदीमा पुलको शिलान्यास कार्यक्रम सम्पन्न

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

वीरगंज  । महोत्तरीको लोहरपट्टी गा पा ४ गेरुका – पिपरारी सडक मा पर्ने बिगही नदी को पुल को शिलान्यास कार्यक्रम समपन्न भएको छ । पुल को शिलान्यास जसपा नेपाल को बरिस्ठ नेता मा।सरद सिंह भण्डारी एवम् प्रदेस २ को भौतिक पुर्बाधार बिकास मन्त्री जितेन्द्र सोनल ज्यु संयुक्त रुपमा गर्नु भएको हो ।

११० मिटर लम्बाई र ११ मिटर चौडाई भएको पुल को लागत १७७१०१५७०.९८ रहेको छ भने २०७९ बैशाख २ गते सम्म कार्य समपन्न गर्नु पर्ने छ । शिलान्यास कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथि मा। सरद सिंह भण्डारीले तीन तहको सरकार मधेस आन्दोलनले गर्दा भएकोले यसको रक्षा मधेसी जनताले गर्नु पर्ने बताए ।भणडारीले संविधानले दिएको अधिकार पनि संघ सरकार ले कटौती गरेकोमा खेद प्रकट गर्नु गरे।

कार्यक्रममा बोल्दै मन्त्री न २ का भौतिक पुर्वाधार मन्त्री प्रदेश सरकारका जितेन्द्र सोनलले सरकारले ल्याएको संबैधानिक परिषद को अधयादेशले सरकार को नियत माथी शंका भइरहेको बताए ।

सरकार एक तृतीय शासन तिर अघि बढेकोले यसलाई रोकने क्षमता मधेसी जनतामा मात्र रहेको बताए । लोकतान्त्रिक मुल्य मान्यता विरुद्धको संवैधानिक परिषद्लाइ गम्भीरता पुर्बक लिनु पर्ने सोनलको भनाइ थियो।कार्यक्रम मा संविधानसभा सदस्य द्वय डा। बिजय सिंह, धर्मेन्द्र साह, प्रदेश सांसद मा। जैनुल राइन , मा। सुरिता साह, मा। कौसल किसोर यादव ज्युले मन्तव्य राखेको मन्त्री सोनलको स्वकिय सचिब सन्तोष यादबले बताए ।

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष  ढकाल

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी...

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:५७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको...

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो :...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च...