nic bank
himalayan everesat
Nmb bank

नेपालमा कोरोनाको खोप ‘कोभिशिल्ड’लाई आपतकालीन प्रयोग गर्न अनुमति (सूचनासहित)

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौँ । नेपालमा कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोग अनुमति प्रदान गरिएको छ । औषधि व्यवस्था विभागले भारतमा बनेको‘कोभिशिल्ड’लाई नेपालमा आपतकालीन प्रयोग गर्न अनुमति दिएको हो ।

विभागले शुक्रबार विभागीय निर्णय गर्दै कोभिशिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको जानकारी दिएको छ ।

विभागले भारतमा सिरम इन्स्टिच्युट अफ इण्डियाले अक्फोर्ड एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको खोपलाई अनुमति दिएको हो । तुलनात्मक रुपमा यो खोप दुई डोज लगाउदा अन्य खोप भन्दा प्रभावकारी र स्टोर गर्न सजिलो मानिन्छ । यस खोपलाई अन्य खोप सरहनै स्टोर गरेमा हुने बताइएको छ ।

विभागका अनुसार नेपालमा यो खोप हुकुम डिस्ट्रिब्युटर्सले दर्ता गरेर ल्याउन लागेको हो । नेपालमा प्रयोगको अनुमति दिइएको यो कोरोनाविरुद्धको पहिलो खोप हो ।

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५० भन्दाबढी वेभसाइटलाई प्रतिबन्द

तौल घटाउने नक्कली औषधि बिक्री गर्ने २५०...

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:३६

  तौल घटाउने र मधुमेह रोकथामको नाममा नक्कली औषधि बिक्री...

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

हेपाटाइटिसको संक्रमणबाट वर्षेनि १३ लाख मानिसको मृत्यु

वि.सं.२०८० चैत २८ बुधवार १६:३०

  हेपाटाइटिस संक्रमणका कारण विश्वभर हरेक वर्ष १३ लाख मानिसको...

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० औं शिखर सम्मेलन गर्दै

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले १० औं शिखर...

वि.सं.२०८० चैत २६ सोमवार १४:३३

  नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापनाको उपलक्ष्यमा प्रत्येक वर्ष...

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

न्यूरो साइन्समा नेपाल मेडिसिटीको उपलब्धी

वि.सं.२०८० चैत २५ आइतवार ०८:५५

  काठमाडौं । नेपाल मेडिसिटी अस्पतालले विगत ७ वर्षदेखि अत्याधुनिक...

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता : स्वास्थ्य मन्त्री यादव

व्यवस्थित आपतकालीन स्वास्थ्य सेवाको सहजता आजको आवश्यकता...

वि.सं.२०८० चैत ९ शुक्रवार १६:११

  काठमाडौं । सामान्य अभ्यास र आपतकालीन चिकित्सा अन्तर्राष्ट्रिय सम्मेलन...

नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन

नेपाल मेडिकल कलेजद्वारा दन्त स्वास्थ्य शिविर सञ्चालन

वि.सं.२०८० चैत ५ सोमवार ०९:३७

  काठमाडौं । नेपाल मेडिकल कलेजले काठमाडौंको बौद्ध इन्टरनेशनल स्कुलमा...