nic bank
Nmb bank
Machhapuchchhre Bank

ज्योति लाईफ इन्स्योरेन्स र मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टरबीच सम्झौता

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । आफ्नो ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवासुविधा विस्तार गर्ने क्रममा मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टर, काठमाडौसंग सर्टिङ सुटिङ तथा टेलरिङ्ग सेवामा साझेदारी गर्ने माघ १८ गतेका दिन सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई प्रदान गरिने बिशेष कार्ड ज्योति केयर्स कार्ड बाहक ग्राहक तथा निजका परिवारका सदस्यहरुले मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टरको सञ्जाल भित्र आबद्ध भएका देशका विभिन्न स्थानमा रहेका ४ भन्दा बढी शाखाहरुमा सर्टिङ सुटिङ तथा टेलरिङ्ग सेवामा २० प्रतिशत को छुट प्राप्त गर्नेछन् भने सम्पूर्ण मेरिना इम्पेक्सका कर्मचारीहरुको बीमा ज्योति लाईफले गर्ने छ ।

यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहकहरु लामो समय देखी सर्टिङ सुटिङ ब्यवसायमा ग्राहक सन्तुष्टीको अनुभव हासिल गरेको मेरिना इम्पेक्सको स्तरिय सेवालाई अत्यन्त सुपथ मुल्यमा प्राप्त गरी लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । सम्झौता पत्रमा ज्योति लाईफ इन्स्योरेन्स कम्पनीका कर्पोरेट सोलुसन बिभाग प्रमुख सनन्दन पोखरेल तथा मेरिना इम्पेक्स एण्ड टेलरिङ्ग सेन्टरका कार्यकारी निर्देशक मोहन मान जोशीले हस्ताक्षर गरेका थिए भने उक्त कार्यक्रममा दुवै कम्पनीका अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’, सातै प्रदेशका ६ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित

एनआईसी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी...

वि.सं.२०८० चैत १६ शुक्रवार २१:१९

  काठमाडौं । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो...

नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा गर्यो लगानी व्यवस्थापन सम्बन्धी जानकारीमुलक कार्यक्रम

नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा...

वि.सं.२०८० चैत १६ शुक्रवार २१:१०

  काठमाडौं ।  नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा...

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम...

वि.सं.२०८० चैत १५ बिहीवार २२:४६

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ...

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट...

वि.सं.२०८० चैत १५ बिहीवार २२:३४

  काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम...

वि.सं.२०८० चैत १५ बिहीवार २१:४१

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक...