nic bank
himalayan everesat
Nmb bank

इन्फिनिक्स नोट ८आई दराजबाट डेलिभरी हुने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । नयाँ प्रविधि र सुविधाहरूको साथ प्रयोगकर्ताहरुलाई जम्मा २१ हजार ४ सय १० रुपैयाँमा अविश्वसनीय गेमिंग र फोटोग्राफीको अनुभव प्रदान गर्ने नयाँ इन्फिनिक्स नोट ८आई माघ १९ बाट दराजबाट डेलिभरी शुरु भएको छ ।

अक्टा कोर हेलियो जी प्रोसेसर, मिडियाटेक हाइपर इन्जिन गेम टेक्नोलोजी, १५ वाट सुपर चार्ज ५२०० एमएएच ब्याट्री, एन्ड्रोइड १० ओएस, ६.७८ इन्फिनिटी ओ डिस्प्ले, ६ जीबी राम, १२८ जीबी रोम, अल्ट्रा नाइट भिजनका साथ सुसज्जित ४८ एमपीको क्वाड क्यामेरा सेटअप, ८ एमपी फ्रन्ट शूटर र अरू धेरै सुविधाहरुका साथ उपलब्ध इन्फिनिक्स नोट आई साच्चिकैमा गेम चेंगर फोन मानिन्छ ।
यस फोनको मूल्य २१ हजार ४ सय ९०रुपैयाँ तोकिएको छ । इन्फिनिक्स नोट ८ आईलाई गेम चेन्जर फोन पनि भनिन्छ । यसका निर्माताहरूका अनुसार यो स्मार्टफोन उनीहरूका लागि उत्तम हो जो एक किफायती मूल्यमा एकदमै सुलभ स्मार्ट फोन खरिद गर्न चाहन्छन् ।

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत- ब्रान्ड म्यानेजर

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन :...

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४२

  काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा...

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा,...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०९:२४

  ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल...

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५६

  काठमाडौं । समृद्धि फाइनान्सका ग्राहकहरुलाई आर्सिया डेन्टलमा छुट हुने...

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

आइएमई लाइफ इन्स्योरेन्सको नाफा ७५.७९ प्रतिशतले वृद्धि

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५४

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आथिर्क...

आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न

आइएमई लाइफको अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम भव्य...

वि.सं.२०८१ वैशाख १७ सोमवार ०८:५०

  काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कोशि प्रदेशबाट आर्थिक वर्ष...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत...

वि.सं.२०८१ वैशाख १६ आइतवार २०:१४

काठमाडौँ । महालक्ष्मी विकास बैंकले बैशाख १२ गते बुधबार महोत्तरीको...