nic bank
Nmb bank
Machhapuchchhre Bank

गोदरेज तथा टीसीएल ब्राण्डको क्षेत्रिय सम्मेलन सम्पन्न

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank


काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको गोदरेज तथा टी.सी.एल. ब्राण्डको क्षेत्रिय सम्मेलन सौराहामा सम्पन्न भएको छ । विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आप्mनो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको बिक्री वितरण गर्दै आएको छ । ग्लोबल नं. २ ब्राण्ड टी.सी.एल. र ६३ वर्ष भन्दा परानो इतिहास बोकेको गोदरेज एप्लाइन्सेसको यस क्षेत्रिय सम्मेलनमा आफ्नो व्यापारिक सझेदार बीच कम्पनीले आफ्नो मिसन÷भिजन, रणनीति, विभिन्न चुनौती र अवसरका बारेमा बृहतरुपमा छलफल गरेको छ ।

उक्त सम्मेलनलाई टी.सी.एल. कर्पाेरेशनकी डाइरेक्टर अफ एशियन डिस्ट्रिब्यूसन बिजनेस मिस केरोलिनले विगत १५ वर्षदेखिको चौधरी ग्रुपसँगको व्यापारीक साझेदारीको बारेमा महत्व दिँदै टी.सी.एल.ले अबको आगामी वर्षहरुमा थप स्मार्ट र हेल्दियर प्रोडक्टहरुमा फोकस रहने जानकारी दिए ।

साथै गोदरेज एप्लाइन्सेस इन्डियाका एक्पोर्ट हेडसलाम सिंघले गोदरेजका नयाँ इनोभेटिभ प्रोडक्टहरु बजारमा ल्याउने तथा, एक्सक्लुुसिभ शोरुम नेपालमा बनाउने र २०२२ सम्ममा गोदरेजलाई नेपालको नं.२ ब्राण्ड बनाउने बताए । चौधरी ग्रुपका म्यानेजिङ डिरेक्टर निर्भाना चौधरीले व्यापारीक साझेदारहरुलाई विगत वर्षका चुनौतीबाट अवसर पनि सृजना भएको र आउने दिनहरुमा यसरीनै क्षेत्रिय स्तरमा, व्यापारलाई अझ बढाएर एकिकृत उपलब्धी गर्ने र आउने वर्षमा व्यापारलाई दोब्बर गर्ने विश्वास र प्रतिवद्धता व्यक्त गरे ।

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा रु.५०० सम्म बोनस पाइने

‘आइएमई पे’मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:०७

काठमाडौं । डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट...

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ एक्कासी’ योजना

सुजुकीले ल्याएको ‘नयाँ वर्ष २०८१, क्यास पाउँ...

वि.सं.२०८० चैत १५ बिहीवार २२:५९

  काठमाडौं । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक...

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम...

वि.सं.२०८० चैत १५ बिहीवार २२:४६

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ...

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट...

वि.सं.२०८० चैत १५ बिहीवार २२:३४

  काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम...

वि.सं.२०८० चैत १५ बिहीवार २१:४१

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक...