nic bank
himalayan everesat
Nmb bank

बीमा समितिद्धारा बजारको अध्ययन पछि मात्रै नयाँ कम्पनीलाई लाइसेन्स

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

बीमा समितिद्धारा गठीत नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यता अध्ययन टोलीले फागुन १९ गते बुधबारदेखी अध्ययन कार्य शुरु गर्ने भएको छ ।

समितिले गत शुक्रबार समितिका सल्लाहकार एवं बीमा विज्ञ भोजराज शर्माको अध्यक्षतामा नयाँ पुनर्बीमा कम्पनीको सम्भाव्यताका बारेमा अध्ययन गर्नका लागि अध्ययन टोली गठन गरेको थियो । उक्त अध्ययन टोलीको मंगलबार पहिलो बैठक बसेको हो ।

अध्ययन टोलीका अध्यक्ष भोजराज शर्माले बुधबारदेखी आफ्नो अध्ययन टोलीले काम अघि बढाउने बताए । “अध्ययन टोलीका सदस्यको मंगलबार भेटघाट भयो, सबैको समय मिलेपछि बुधबारदेखि नै काम शुरु गर्ने छौँ ।” उनले भने ।

“अन्तर्राष्ट्रिय स्तरमा पुनर्बीमाको बजार के छ, नेपालको बजारमा थप पुनर्बीमा आउँदा कस्तो हुन्छ, अहिलेको पुनर्बीमाले के(के गर्दै छ लगायतका विषयमा अध्ययन गरिन्छ” उनले भने । अध्ययन गरेर अन्तिममा जे निष्कर्ष आउँछ त्यहि प्रतिवेदन पेश गरिने र प्रतिवेदनका आधारमा समितिले ठोस् निर्णय गर्ने उनको भनाई छ ।

उनका अनुसार समितिले अध्ययन टोलीलाई अध्ययन गर्नका लागि १५ दिनको समय दिएको छ । “समितिले हामीलाई १५ दिनको समय दिएको छ, १५ दिनसम्म अध्ययन कार्य सकिएन भने फेरि समय थप गर्न माग गर्छौ” उनले भने ।

वर्तमान बजारको स्थिति, भोलिको सम्भावना, सञ्चालनमा रहेको पुनर्बीमा कम्पनीले गरेको कामको विवरण लगायतका विषयलाई अध्ययन गरि प्रतिवेदन तयार पारिने उनको भनाई छ । अध्ययन टोलीले राष्ट्रिय बजारलाई मात्रै नहेरी अन्तर्राष्ट्रिय बजारमा समेत पुनर्बीमाको अभ्यास कस्तो रहेको छ भन्ने अध्ययन गर्नेछ ।

उक्त अध्ययन टोलीमा बीमक संघका अध्यक्ष दिप प्रकाश पाण्डे, चार्टर्ड एकाउटेण्ट सुजन आचार्य रहेका छन् ।

अन्नपूर्ण रि(इन्स्योरेन्स, प्रुडेन्सियल रि(इन्स्योरेन्स, काठमाण्डौं रि(इन्स्योरेन्स नामक नयाँ रि(इन्स्योरेन्स आउने तयारी चलिरहेको छ ।

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे, यस्तो रवैया मान्य हुँदैन’

प्रदेश प्रमुखहरुले हुँदै नभएको अधिकार प्रयोग गरे,...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:२३

  नेपाली कांग्रेसका प्रवक्ता एवं निवर्तमान अर्थमन्त्री डा.प्रकाश शरण महतले...

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला निर्माण गरि हस्तान्तरण

कामना सेवा बैंकद्वारा पोखरा विश्वविद्यालयमा स्वास्थ्य प्रयोगशाला...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:१६

  कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत...

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र केयूबीच सम्झौता

ग्रीन हाइड्रोजन उत्पादनका लागि बुद्धभूमि हाइड्रो र...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २३:०९

  काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू) सँग ग्रीन हाइड्रोजन उत्पादनका...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान शुभारम्भ

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार २२:५८

  महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरूलाई सार्वजनिक यातायातको क्षेत्रमा विद्युतीय...

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशनका सिइओबीच भेट

अर्थमन्त्री र अमेरिकी यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:४०

अर्थमन्त्री वर्षमान पुन अनन्त र अमेरिकी विकास संस्था यूएस इन्टरनेशनल...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश सहभागी हुने पक्का

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देश...

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:१७

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट...