nic bank
himalayan everesat
Nmb bank

 १२ अर्ब २६ करोड रुपैयाँको सरकारी ऋणपत्र बिक्री गर्दै :नेपाल राष्ट्र बैंक

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank


काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २६ करोड रुपैयाँको सरकारी ऋणपत्र बिक्रीका लागि बोलकबोल आह्वान गरेको छ।

९१ दिन अवधिको यो ऋणपत्र २०७८ जेठ २५ गते परिपक्व हुनेछ। उक्त ऋणपत्र फागुन २३ गते बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

बैंक तथा वित्तीय संस्थाहरु तथा बीमा कम्पनीहरुले डिस्काउन्ट रेटका लागि बोलकबोल गर्न सक्ने छन्। उक्त डिस्काउन्ट रेट मार्फतको आर्जनमा कर लाग्ने राष्ट्र बैंकले जनाएको छ। बोलकबोलकर्ताले अनलाइन मार्फत आवेदन दिन सक्ने छन्।

गत फागुन १७ गते जारी भएको ८ अर्ब १३ करोड रुपैयाँको सरकारी ऋणपत्रका लागि माग भन्दा तीन गुणा बढिको लागि आवेदन परेको थियो ।

राष्ट्र बैंकले २८ दिन अवधिको ५ अर्ब रुपैयाँ र ९१ दिन अवधिको तीन अर्ब १३ करोड रुपैयाँ जारी गरेको थियो। अहिलेसम्मको अवस्थामा बैंक तथा वित्तय संस्थाहरु सँग प्रयाप्त तरलता भएकाले यस्ता ऋणपत्रमा माग भन्दा बढिको लागि आवेदन पर्ने गरेको छ।

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...