nic bank
himalayan everesat
Nmb bank

बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले कर्पोरेट ट्याक्स घटाउन माग

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले कर्पोरेट ट्याक्स घटाउन माग अघि सारेका हुन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिविफिन० ले बाणिज्य बैंकहरुलाई ब्रोकर लाईसेन्स दिनुपर्ने मागबाट पछि हटेको छ । संस्थाको प्रथम वार्षिकोत्सव कार्यक्रममा बोल्दै सिविफिनका अध्यक्ष पवन गोल्यानले अबका दिनमा विकास बैंक र फाइनान्स कम्पनीलाई ब्रोकर लाईसेन्स दिनुपर्ने माग अघि सारेका हुन् ।

‘गाउँगाउँको पूँजी परिचालन गर्न अबका दिनमा बाणिज्य बैंक भन्दा पनि विकास बैंक र फाइनान्स कम्पनीलाई ब्रोकर लाईसेन्स दिनपर्छ,’ कार्यक्रममा उनले भने, ‘जसका कारण गाउँगाउँको पैसालाई समेत राष्ट्रिय पूँजी परिचालनमा ल्याउन सकिनेछ ।’ पछिल्लो समय लगानीकर्ताले बैंकलाई ब्रोकर लाईसेन्स दिन दबाब दिईरहेको अवस्थामा बैंक संचालकहरुको संस्था सिविफिनका अध्यक्ष गोल्यानले भने गाउँगाउँको पूँजी परिचालन गर्न वाणिज्य बैंक नभई विकास बैंक र फाइनान्सलाई ब्रोकर लाईसेन्स दिनुपर्ने बताएका हन् ।

साथै उनले अबका दिनमा बैंक तथा वित्तीय संस्था माथि लाग्दै आएको करलाई समेत घटाउनुपर्ने बताए । ‘अहिले बैंकलाई व्यापारीक फर्मलाई भन्दा बढी कर लगाउँदै आएको छ,’ उनले भने, ‘अबका दिनमा बैंक तथा वित्तीय संस्थालाई पनि उद्योगलाई सरह कर लगाईनुपर्छ ।’ हाल सिविफिनले आगामी दिनमा ५ हजार नयाँ उद्यमी जन्माउने उद्योष गरेको भन्दै सोही अनुरुप सहजिकरण गरिदिन सरकार समक्ष माग राखेका थिए ।

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८ गते आह्वान

हिमालयन र सिभिल बैंकको एजीएम पुस २८...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:३६

काठमाडाै । मर्जर प्रक्रियामा रहेका हिमालयन बैंक र सिभिल बैंकले...

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो, नेपालमा कति बढ्छ ?

चुनावको मुखैमा भारतले पेट्रोलको मूल्य बढाएर पठायो,...

वि.सं.२०७९ मंसिर १ बिहीवार ०८:१२

पेट्रोलको मूल्य प्रतिलिटरमा तीन रुपियाँ १६ पैसा बढेर आएको छ।...

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक उपभोग्य वस्तुको भाउ, सरकार रमिते

चुनावको मौकामा चौका हान्न व्यापारीले बढाए दैनिक...

वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०८:०८

मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन...

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति भयो कारोबार ?

दोहोरो अंकका साथ उकालो लाग्यो नेप्से, कति...

वि.सं.२०७९ कात्तिक २८ सोमवार १९:०६

सोमबार सेयर बजार परिसूचक (नेप्से) २१.२६ अंकले बढेको छ। यसअघिका...