nic bank
Nmb bank
Machhapuchchhre Bank

आईपीएस मार्फत १ खर्ब १० अर्ब रुपैयाँको कारोबार

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank


काठमाडौं। पछिल्लो समय कनेक्ट आईपीएस मार्फत हुने कारोबारको संख्यामा बृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशका वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार २०७७ अनुसार फागुन महिनामा हालसम्मकै उच्च कारोबार भएको हो ।

उक्त तथ्यांक अनुसार गत महिनाको तुलनामा फागुन महिनामा मात्र ६ अर्ब १७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकको तथ्यांक अनुसार फागुनको एक महिनामा मात्र कनेक्ट आईपीएस मार्फत एक खर्ब १० अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । गत माघ महिनामा एक खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको थियो ।

यो अबधिमा १६ लाख पटक कनेक्ट आईपीएसको प्रयोेग भएको छ । माघ महिनामा १५ लाख ४५ हजार पटक प्रयोग भएको थियो ।

पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरेको फागुन मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा बृद्धि भएको हो ।

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा भारी छुट

जापानको नम्बर १ ब्रान्ड पानासोनिकको एयर कन्डिसनरमा...

वि.सं.२०८० चैत १५ बिहीवार २३:१२

काठमाडौं । जापानको ब्रान्ड पानासोनिकको एयरकन्डिसनरमा छुटको अफर आएको छ...

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम मिट सम्पन्न

गल्फ लुब्रिकेन्टद्वारा रुकुम पश्चिम र सल्यानमा पीजीएम...

वि.सं.२०८० चैत १५ बिहीवार २२:४६

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्टका उत्पादन र वितरण गर्ने गल्फ...

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट ५५९० जना लाभान्वित

राष्ट्रिय वाणिज्य बैंकको देशव्यापी वित्तीय साक्षरता कार्यक्रमबाट...

वि.सं.२०८० चैत १५ बिहीवार २२:३४

  काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको ग्लोबल मनी विकको सन्दर्भमा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम व्यवस्थापन, लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच जोखिम...

वि.सं.२०८० चैत १५ बिहीवार २१:४१

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक...

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड...

वि.सं.२०८० चैत १५ बिहीवार १८:५९

  काठमाडौं । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एन आई...

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा लगातार सर्किट

सेयर बजारमा ४.७८ अंकको बढोत्तरी, सर्वोत्तमको सेयरमा...

वि.सं.२०८० चैत १५ बिहीवार १८:३२

  काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार ४.७८ अंकले...