ime long ad

प्रेस ज्याकेट लगाएर लागुऔषध ओसार्ने युवा पक्राउ

Machhapuchchhre Bank ad

kumari long ad

कैलाली । कञ्चनपुरमा प्रेस लेखेको ज्याकेट लगाएर लागुऔषध ओसार्ने एक युवक पक्राउ परेका छन् । बेलडाँडी गाउँपालिक–३ वैवाह सीमा क्षेत्रमा सुदूर खबर प्रेस लेखेको ज्याकेट लगाएका शुक्लाफाँटा नगरपालिका४ का २५ वर्षीय नरेश जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

जोशीको साथबाट ७०० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीले बताए ।प्रहरीका अनुसार उनीसँग सुदूर खबरको परिचयपत्र समेत फेला परेको छ ।

century bank long ad

होण्डाको पहिलो विजेता घोषणा

होण्डाको पहिलो विजेता घोषणा

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:४५

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ...

बोर्डको निर्देशन शेयरधनीको बैंक खातामा नगद लाभांश पठाउन आग्रह

बोर्डको निर्देशन शेयरधनीको बैंक खातामा नगद लाभांश...

वि.सं.२०७८ कात्तिक ८ सोमवार १९:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नगद लाभांशमा शेयरधनीहरुको बैंक खातामा...

नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला

नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:४२

नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा सोमबारदेखि हस्तकला कोसेली मेला सुरु भएको छ...

जगदम्बा मोटर्स प्रोटोनद्धारा  पेश गर्यो आकर्षक बिशेष ०.९९५ योजना

जगदम्बा मोटर्स प्रोटोनद्धारा पेश गर्यो आकर्षक बिशेष...

वि.सं.२०७८ कात्तिक ८ सोमवार १७:५४

जगदम्बा मोटर्स, प्रोटोनको एकमात्र आधिकारिक बिक्रेताले नेपाल मै पहिलो र...

वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार

वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार

वि.सं.२०७८ कात्तिक ८ सोमवार ०९:१७

वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार भएको छ...

कृषि विकास बैंकले ९ अर्ब ४२ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी

कृषि विकास बैंकले ९ अर्ब ४२ करोड...

वि.सं.२०७८ कात्तिक ६ शनिवार २०:०३

काठमाडौं । कृषि विकास बैंकले ९ अर्ब ४२ करोड रुपैयाँ...