आज जेष्ठ १६ गतेको राशिफल

  २०७८ जेठ १६ गते, आइतवार, ३० मे २०२१। ज्येष्ठ कृष्णपक्ष, चतुर्थी तिथि (प्रातः ८ः४७ बजेदेखि पञ्चमी), उत्तराषाढा नक्षत्र (२१ः४२ बजेदेखि श्रवण), चन्द्रराशि– मकर। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै … Continue reading आज जेष्ठ १६ गतेको राशिफल