मुख्य खबर

प्रभु बैङ्कका प्रमुख शेरचनको शब्द, प्रकाश सपुत र मेलिना राईको आवाजमा ‘प्रार्थना’ सार्वजनिक

  • आर्थिक प्लस संवाददाता

    २०७८ जेष्ठ २१ गते, शुक्रबार २१:४७ मा प्रकाशित

काठमाडौं । प्रभु बैङ्कका प्रमुख कार्यकारी आधिकृत ९सीईओ० अशोक शेरचनको शब्द रचनामा ुुप्रार्थनाू नामक गीती एल्बम सार्वजनिक भएको छ।

शेरचनको शब्द रचनामा तयार पारिएको ुप्रार्थनामा प्रकाश सपुत र मेलिना राईको आवाज छ । गीतमा कोभिड( १९ बाट ज्यान गुमाएका प्रति श्रद्धाञ्जली तथा संक्रमितको स्वास्थ्य लाभको लागि प्रार्थना गरिएको छ ।

ुुप्रार्थनाूमा गायक सपुत र गायिका राईले आफैँ अभिनय गरेका छन् । गीतको संगीत संयोजन योगेश काजीले गरेका छन् भने भिडियोको निर्देशन प्रवेश पौडेलले गरेका छन् ।

यस्तो छ गीतको म्युजिक भिडियो : https://youtu.be/qEqoSa7qAZY