nic bank
Nmb bank
Machhapuchchhre Bank

किन्निहो डटकम इकमर्श वेवसाइट सुभारम्भ, सबै सामान एकै ठाउँमा उपलब्ध

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौ । दैनिकरुपमा प्रयोग हुने सम्पूर्ण सामानहरू भरपर्दो र विश्वाशिलो माध्यमबाट एकै ठाउबाट उपलब्ध गराउने उद्देश्यले नयाँ इकमर्श वेवसाइट किन्निहो डटकम (kinniho.com) सुरुभएको छ ।

कोरोना महामारीबीच बढ्दै गएको इ–कमर्श व्यवसायमा सबै किसिमका ग्राहकहरुलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले बुधबारदेखि नयाँ इकमर्श वेवसाइट सुरुगरेको कम्पनीले जनाएको छ ।

कम्पनीले आफ्नो वेवसाइटमा सबै प्रकारका ल््यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक्स, स्टेशनरी र अफिस सप्लाई, सौन्दर्य, खेल तथा मनोरंजनसम्बन्धी सामग्रीहरु उपलब्ध गराएको छ भने आफ्नै मार्ट पनि सुचारु गरेको छ ।

कीन्निहोले ग्राहक सेवालाई मध्यनजर गर्दै सबै किसिमका सामानहरु सुपथ मूल्यमा उपलब्ध गराउनुका साथै सुचारु भएको एक महिनासम्म फ्री डेलिभरी सेवा पनि प्रदान गर्ने कम्पनीका सिईओ नरेश पोखरेलले बताउनुभयो ।

उहाँले नयाँ वेवसाइटमा सबै किसिमका पेमेन्ट गेटवेहरुबाट अनलाईन पेमेन्ट गर्न सकिने र विदेशमा समेत डेलिभरी दिइने बताउनुभयो ।
कम्पनीले विगत एक दशकदेखि न्यू मुक्तिनाथ ट्रेडर्स एण्ड सप्लायर्सको नामबाट थोक तथा खुद्रा ब्यवसायको रुपमा कागज तथा पब्लिकेशनका लागि चाहिने सम्पूर्ण सामान विक्रि वितरण गर्नुका साथै घरायसी सामान, किचनवेयर, ईलोक्ट्रोनिक सामान तथा अन्य वस्तु तथा सेवा उपलब्ध गराउदै आएको थियो ।

एनसेलको पहलमा पाठेघरको मुखको क्यान्सरको परीक्षण सचेतना अभियान सुरु

एनसेलको पहलमा पाठेघरको मुखको क्यान्सरको परीक्षण सचेतना...

वि.सं.२०८० फागुन २४ बिहीवार २३:३७

एनसेल, मेरी स्टोप्स इन्टरनेसनल नेपाल र अष्ट्रेलिया सरकारको विदेश मामिला...

खेल र खेलाडीलाई एनसेलको साथ

खेल र खेलाडीलाई एनसेलको साथ

वि.सं.२०८० फागुन २४ बिहीवार १७:०१

काठमाडौं । एनसेलले खेल र खेलाडीको अभिवृद्धि एवं विकासका लागि...

एनसेलले खुद्रा बिक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम गर्दै

एनसेलले खुद्रा बिक्रेता सशक्त बनाउन देशव्यापी कार्यक्रम...

वि.सं.२०८० फागुन १५ मंगलवार ०७:१३

काठमाडौं।  एनसेलले आफूसँग आवद्ध रहेका खुद्रा बिक्रेता, साना पसल गर्ने...

एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत १-३ सम्म पोखरामा

एनसेल बाह्रखरी ‘गल्फ एन्ड बियोन्ड’ चैत १-३...

वि.सं.२०८० फागुन ११ शुक्रवार ०७:३८

  काठमाडौं। बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल...

एनसेल सामाजिक पहलका लागि उत्साहजनकरुपमा प्रस्तावहरु प्राप्त

एनसेल सामाजिक पहलका लागि उत्साहजनकरुपमा प्रस्तावहरु प्राप्त

वि.सं.२०८० फागुन ११ शुक्रवार ०७:२८

  काठमाडौं । एनसेलले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत...

क्यान इन्फोटेक २०२४ मा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको प्रतिस्पर्धा

क्यान इन्फोटेक २०२४ मा प्रविधि प्रदर्शनीसँगै बजारीकरणको...

वि.सं.२०८० माघ २७ शनिवार २२:२५

  काठमाडौं । भृकुटीमण्डपमा जारी नेपालकै सबैभन्दा ठूलो सूचना सञ्चार...