सामाजिक सुरक्षा कोषको निर्णय विरुद्ध सिभिल बैंकका कर्मचारी आन्दोलित

काठमाडौं । सामाजिक सुरक्षा कोषमा अनिवार्य रुपमा सामेल हुँदा बैंक तथा वित्तिय संस्थाहरु र बीमा कम्पनीमा कार्यरत कर्मचारीहरुले पाउँदै आएको सेवा सुविधामा कटौति हुने भन्दै विरोध भएको छ। सोही क्रममा बुधबार काठमाडौँको सुन्धारा स्थित सिभिल बैंकका कर्मचारीहरुले विरोध प्रदर्शन गरेका हुन्। सरकारले २०७५ सालको मंसिर ११ मा औपचारिक तथा अनौपचारिक, निजी क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा … Continue reading सामाजिक सुरक्षा कोषको निर्णय विरुद्ध सिभिल बैंकका कर्मचारी आन्दोलित