nic bank
himalayan everesat
Nmb bank

जीवन बीमा कम्पनीले संकलन गरे सवा १ खर्ब बीमाशुल्क

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं ।  गत आर्थिक वर्ष २०७७/७८ जीवन बीमा कम्पनीहरुले बीमा शुल्क आर्जन २९ प्रतिशतले वृद्धि गरेका छन् । बीमा समितिका अनुसार गत वर्षमा जीवन बीमा कम्पनीहरुले १ खर्ब २० अर्ब ५५ करोड ३३ लाख बीमा शुल्क आर्जन गरेका छन् ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा २८.७१ प्रतिशत बढी हो । यस्तै, गत आवमा निर्जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् ।

यो अघिल्लो आवको तुलनामा १५.३५ प्रतिशतले बढी हो । समितिका अनुसार गत वर्षमा जीवन बीमा कम्पनीले १५ हजार ९६४ बीमालेख बापत २ अर्ब २५ करोड २ लाख रुपैयाँ र निर्जीवन बीमा कम्पनीले ८६ हजार ४४० बीमालेख बापत २० अर्ब १४ करोड ५१ लाख माग दाबी भुक्तानी दिन बाँकी रहेको छ । गत वर्षमा ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ बीमालेख व्यतित भएको समितिले जनाएको छ ।

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

प्रहरी महानिरीक्षक कुँवर फ्रान्समा

वि.सं.२०८१ वैशाख १२ बुधवार ००:०९

  नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले फ्रान्सको लियोनमा आयोजना...

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

राष्ट्रपति पौडेलद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज

वि.सं.२०८१ वैशाख १२ बुधवार ००:०१

  राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका...

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता

गरिमा बैंक र ट्रेकिङ एजेन्सीबीच कर्जामा सहुलियत...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५४

गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल...

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

सिटिजन्स बैंकद्वारा विद्यार्थीलाई विद्यालय पोशाक वितरण

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:५१

  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत श्री...

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम आयोजना

सिद्धार्थ बैंकले पृथ्वी दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४६

  सिद्धार्थ बैंक लिमिटेडले सोमबार पृथ्वी दिवस २०२४ को अवसरमा...

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न हातेमालो

एनएमबी बैंकद्वारा जीवाश्म इन्धनको प्रयोगको अन्त्य गर्न...

वि.सं.२०८१ वैशाख ११ मंगलवार २३:४३

  एनएमबी बैंकले ‘ग्लोबल एलायन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी)...