nic bank
himalayan everesat
Nmb bank

२२ बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोषमा नजाने भन्दै दायर गरेको मुद्दामा आज अदालतले निर्णय सुनाउने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । २२ बैंकका कर्मचारीले सामाजिक सुरक्षा कोषमा नजाने भन्दै अदालतमा दायर गरेको मुद्दाको आज सुनुवाई हुँदैछ। कोषमा नजाने जाने/नजाने बिषयलाई स्वेच्छिक बनाउनु पर्ने भन्दै अन्तरिम आदेश मागेका २२ बैंकका कर्मचारीको मुद्दाको सुनुवाइ आज हुने भएको हो ।

तीन वटा सुनुवाइपछि सर्बोच्च अदालतले आज अन्तरिम आदेश दिने/नदिने निर्णय गर्ने भएको छ। यसअघि दुबै पक्षको कुरा सुनेर मात्र आवश्यक निर्णय गर्ने भन्दै अदालतले सुनुवाइ तोकेको थियो।

मंगलबार दिनभरी बहश भएपनि टुङ्गो लाग्न सकेन। आज हुने छलफलपछि संयुक्त इजलासले अन्तरिम आदेश दिने/नदिने निर्णय गर्ने छ।

अहिले सामाजिक सुरक्षा कोषले बैंकहरुलाई पत्र लेखेर अनिवार्य रुपमा आउन भनेको छ। बैंकका कर्मचारीहरुले भने अहिले पाइरहेको सुविधा पनि काटिने भन्दै त्यहाँ जान चाहेका छैनन्। उनीहरुले अहिले नै राम्रो सामाजिक सुरक्षा पाइरहेकाले कोषमा नआउने जनाएका छन्।

कोषले जबर्जस्ति गरेको भन्दै उनीहरुले मुद्दा हालेका हुन्। उनीहरुले यसलाई स्वेच्छिक बनाउन माग गरेका छन्। २२ वटा बाणिज्य बैंकका कर्मचारीले मद्दा हालेका हुन्।

यसमध्ये नेपाल एसबीआइ बैंक भने कोषमा दर्ता भइसकेको छ। कर्मचारीले आफ्नो अनुमति बिना कोषमा दर्ता गरेको भन्दै बिरोध जनाएका छन्। स्ट्यान्डर्ड चार्टर्ड र लक्ष्मी बैंक भने स्वेच्छाले नै कोषमा आबद्ध भइसकेका छन्।

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग : उद्योग मन्त्री भण्डारी

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना...

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:३६

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले आत्मनिर्भर अर्थतन्त्रको...

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३६

काठमाडौँ, १३ वैशाख– प्रमुख सत्ताघटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु...

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले विर्सन मिल्दैन’

भूकम्पले पुर्याएको क्षति व्यक्तिले विर्सिए पनि राज्यले...

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:२९

  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने...

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...