nic bank
himalayan everesat
Nmb bank

विश्व भू-राजनितीको केस्रा केलाउन सिपालु अध्यक्ष निरौलाले उठाए यस्तो गम्भीर सवाल,कसले दिने जवाफ ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं ।  संबैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानीय स्वशाषन, समाजवादी अर्थनीति, विशेष अधिकार सहितको राजसंस्था लगायतका मुलुक जोगाउने मुद्दा अगाडी सारेर आन्दोलनमा होमिएको समाजवादी कांग्रेसले छोटो समयमै जनताको प्रिय राजनीतिक दल बन्ने संकेत देखाएको छ। सडक आन्दोलनमा होमिएको उक्त पार्टीले कोरोना कहरकै बिचमा देखाएको सक्रियता र त्यहाँ उपस्थित गराएको संख्या हेर्दा उक्त पार्टी भावी दिनमा झन् आक्रामक बन्ने लक्षण प्रचुर मात्रामा देखिएको हो।

सुझबुझ पूर्ण नेतृत्व गर्न र विश्व भू-राजनितीको केस्रा केलाउन सिपालु नेपाल समाजवादी कांग्रेसका अध्यक्ष गोबिन्द निरौलाको दुरदर्शिता सहितको राजनीतिक दर्शनले जरा गाड्न थालेको छ। निरौलाको पार्टी पछिल्ला दिनमा खुफिया एजेन्सीको तारो बन्न थालेको र देशी बिदेशी शक्ति केन्द्रले त्यसको सुक्ष्म अनुसन्धान गर्दै निरौलालाई तर्साउन अनेक तानाबाना बुन्न थालेको पाईएको छ। तर त्यसलाई परास्त गर्दै निरौलाले पार्टी गतिबिधीलाई झन् तिब्र बनाएका मात्र छैनन् सत्ताको एउटा कुनालाई हल्लाईदिएका छन।

घोषित रूपमा असार १५ गते बाट सडकमा निस्किएको उक्त पार्टी आन्दोलनमै छ। पार्टी अध्यक्ष निरौलाले आज मात्र सामाजिक संजालमा गम्भीर सवाल उठाएका छन्। उनले लेखेका छन् –

गुमेको बांके बर्दिया समेतको नेपाल भूमी फिर्ता ल्याउने शासक क्रुर निरंकुश हुने, देशको नदिनाला भरतलाई सुम्पने शासक महामानव हुने, राष्ट्रको अबिभावक संस्था बिघटन गर्ने मानिस युगपुरुष हुने,जनहत्या गर्नेहरु शासक हुने, देशमा भएका मुख्य दस्तावेज जलाउने राष्ट्रवादी हुने, जसले राष्ट्रियताको जग बसाल्यो त्यो मानिस निरंकुश हुने, आफुसंग भएको अधिकार जनतालाई सुम्पने शासक निरंकुश हुने, राष्ट्रनिर्माता अपमानित हुने,कस्तो बिडम्बना? सबै बिषयलाई लिएर बृहद छलफल गरौ र बास्तबिकता बारे स्पस्ट गरौ।

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या क्याम्पस

आफ्नै पहलमा विद्यार्थीलाई देश–विदेशमा इन्टर्नशिपमा पठाउँदै पद्मकन्या...

वि.सं.२०८० असोज १५ सोमवार ०९:३६

  काठमाडौं । पद्मकन्या क्याम्पसले आफ्नै सञ्जालको माध्यमबाट सम्पर्क गरी...

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा नारायणकाजी जाने सम्भावना

सरकार विस्तारसँगै मन्त्रालयको जिम्मेवारी हेरफेर हुने, गृहमा...

वि.सं.२०७९ चैत १२ आइतवार ०९:३२

    काठमाडौं । सरकार विस्तारको चरणमा रहेका प्रधानमन्त्री पुष्पकमल...

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन : उपमहासचिव गुरुङ

नेकपा स्थापना नभएको भए पञ्चायत ढल्ने थिएन...

वि.सं.२०७९ चैत ११ शनिवार १८:३५

  काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले नेकपाको स्थापना...

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा हुने 

आजको मौसम : मुलुकको भूभागमा चट्याङसहित वर्षा...

वि.सं.२०७९ चैत ३ शुक्रवार १५:४२

  काठमाडौं । आज मुलुकको पहाडी तथा तराईका भूभागमा चट्याङसहित...

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

कर अधिकारीहरूले भारतमा बीबीसीको कार्यालयमा छापा

वि.सं.२०७९ फागुन ७ आइतवार ००:१६

  न्यूयोर्क, फेब्रुअरी 15 (केएमएस): भारतीय कर अधिकारीहरूले प्रधानमन्त्री नरेन्द्र...

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको अध्यक्षमा केशव राज पौडेल

वि.सं.२०७९ माघ २७ शुक्रवार ११:१२

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा केशव...