ime long ad

२४ घण्टामै स्वीकृत हुने गरि एनएमबी बैंकले गाडी किन्न ८.४९ प्रतिशत ब्याजदरमै दिने भयो ऋण


काठमाडौँ । एनएमबी बैंकले सवारी कर्जामा नयाँ स्कीम ल्याएको छ । बैंकले वार्षिक ८.४९ प्रतिशत ब्याजदरमै गाडी किन्न कर्जा दिने स्कीम ल्याएको हो ।

उक्त स्कीम अन्तर्गत लिइने ऋणको ब्याजदर ५ वर्षसम्म स्थिर (एउटै ब्याजदर) रहने बैंकले जनाएको छ । बैंकका अनुसार कागजपत्र बुझाएको २४ घण्टामै ऋण स्वीकृत हुनेछ ।

विद्युतीय गाडीको हकमा भने एनएमबीले बेस रेट (आधारदर)मै कर्जा प्रदान गर्दै आइरहेको छ । असारको बैंकको बेस रेट ७.३३ प्रतिशत रहेको छ ।

ग्राहकको आफ्नै गाडी चढ्ने सपना पूरा गर्न एउटै ब्याजदरले झन सघाउ पुर्याउने विश्वास बैंकको छ । देशभरका १८१ शाखामध्ये जुनसुकै शाखाबाट पनि ऋण लिन सकिने बैंकले जनाएको छ ।


दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२८

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि...

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:००

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २०...

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले कति प्रतिशत दिने भए ?

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले...

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३१

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम...

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:४८

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज...

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:२३

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका...

६० अर्ब २ करोड शेयर बजारमा बीमा कम्पनी लगानी, एलआईसी नेपालको मात्रै १० अर्ब बढी,अरुको कति ?

६० अर्ब २ करोड शेयर बजारमा बीमा...

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:२७

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६...