ime long ad

यस्तो छ ५ अर्ब रुपैयाँको आईफोन,यी हुन् विश्वकै महंगा १० फोन,कुनको मूल्य कति ?


काठमाडौँ । साधारणतया एउटा फोनको मूल्य कतिसम्म पर्न सक्ला ? बजारमा १ हजार रुपैयाँदेखि लाख रुपैयाँसम्म पर्ने फोनहरू छन् भन्ने अनुमान लगाउन सकिन्छ।

तर, एउटा फोनको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी पर्छ भन्ने सुन्दा आश्चर्य नै लाग्न सक्छ। हो, अमेरिकी लक्जरी ब्रान्ड उत्पादक कम्पनी फाल्कोनको मोबाइल फोनको मूल्य ४८.५ मिलियन अमेरिकी डलर (५ अर्ब रुपैयाँभन्दा बढी) रुपैयाँ निर्धारण गरिएको छ। फाल्कोन सुपरनोभा आईफोन सिक्स पिंक डाइमन्ड संसारकै महँगो फोनका रूपमा दर्ज भएको छ।

सुन्दर फ्लैट महँगो फोनको पछाडि गुलाबी हीरा जडित छ। हीराले नै यसलाई संसारकै महँगो फोन बनाएको हो। यस आईफोनमा प्लेटिनम, २४ क्यारेट सुन र रोज गोल्ड जडित भएर नै यसको स्थानलाई विश्वको सबैभन्दा महँगो फोनका रूपमा छुट्ट्याएको हो। फाल्कोन सुपरनोभा आईफोन सिक्स पिंक डाइमन्ड किन्न नसक्नेका लागि भने कम्पनीले देख्दा त्यस्तै नै तर केही कम मूल्यका फोनहरू पनि बनाएको छ। अरेन्ज डाइमन्ड र ब्लु डाइमन्ड जडित फोनको मुल्य क्रमश: करिब ४२ मिलियन डलर र करिब ३२ मिलियन डलरका फोनहरू पनि उपलब्ध छन्।


परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइनः आचार्य

परराष्ट्र मन्त्रालय जानु बाध्यता हो, अन्यथा होइनः...

वि.सं.२०७८ असोज २ शनिवार १२:३७

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएका सल्लाहकार तथा आसन्न दशौं...

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२८

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि...

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:००

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २०...

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले कति प्रतिशत दिने भए ?

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले...

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३१

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम...

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:४८

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज...

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:२३

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका...