ime long ad

जीवन विकास लघुवित्तको दोस्रो बजार कारोबारका लागि ९१५ रुपैयाँ तोकियो,भोली देखि कारोबार


काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साधारण सेयरलाई दोस्रो बजारमा कारोबारका लागि नेप्सेले ९१५ रुपैयाँ सम्म ओपनिङ रेन्ज दिएको छ।
कम्पनीको सेयर दोस्रो बजारमा कारोबार गर्न ३०५.२७ रुपैयाँ देखि ९१५.८१ रुपैयाँ सम्म मूल्य तोकिएको नेप्सेले जनाएको छ।

बुधबार कम्पनीको ६० लाख ८४ हजार कित्ता साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ। बिहिबारबाट कम्पनीको सेयर खरिद बिक्रि गर्न पाइने छ।

कम्पनीले गत असारमा कर्मचारी, म्युचुअल फण्ड र सर्वासधारणका लागि १९ लाख ७७ हजार ३०० कित्ता साधारण सेयर जारी गरेको थियो।

पछिल्लो समय आएका आइपीओ मध्ये महिला लघुवित्त पछि जीवन विकास लघुवित्तको ओपनिङ रेन्ज सबैभन्दा धेरै हो।

दोस्रो बजारमा प्रतिकित्ता झण्डै ६ हजार (५७४९) रुपैयाँ मूल्य पुगेको महिलाको ओपनिङ रेन्ज ९३९ रुपैयाँ सम्म तोकिएको थियो।

अहिले पनि महिला लघुवित्तको सेयर मूल्य प्रतिकित्ता ५ हजार रुपैयाँ भन्दा बढी रहेको छ।


दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२८

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि...

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:००

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २०...

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले कति प्रतिशत दिने भए ?

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले...

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३१

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम...

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:४८

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज...

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:२३

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका...

६० अर्ब २ करोड शेयर बजारमा बीमा कम्पनी लगानी, एलआईसी नेपालको मात्रै १० अर्ब बढी,अरुको कति ?

६० अर्ब २ करोड शेयर बजारमा बीमा...

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:२७

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६...