ime long ad

स्वच्छ र कार्बनशून्य यातायातलाई प्रवर्द्धन गर्न कामना सेवा विकास बैंकले गर्यो यस्तो उदाहरणीय काम


 


काठमाडौँ । कामना सेवा विकास बैंकले ह्वाइट लोटस मोटर्ससँग सहकार्य गर्ने भएको छ। बैंकले पूर्ण विद्युतीय सवारीसाधनको आयात गर्ने कम्पनीसँग सहकार्यको घोषणा गरेको हो।

बैंकले विद्युतीय ब्रान्डका स्कुटर, मोटरसाइकल, यसका पार्टपुर्जाको कारोबार गर्ने आफ्नै शोरुम र डिलर नेटवर्क स्थापना गर्नलागेको कम्पनीसँग सहकार्य गर्नलागेको जनाएको छ।

स्वच्छ र कार्बनशून्य यातायातलाई प्रवर्द्धन गर्न यस्तो सहकार्य हुन लागेको बैंकले जनाएको छ। कम्पनीका सवारीसाधन किन्ने ग्राहकलाई ईएमआई फाइनान्सिङ सुविधा दिनेछ।

कोरोना कहरबीच पनि कामना सेवा विकास बैंक लिमिटेडको खुद नाफा बढाएर चर्चित बनेको थियो ।


दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२८

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि...

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:००

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २०...

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले कति प्रतिशत दिने भए ?

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले...

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३१

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम...

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:४८

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज...

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:२३

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका...

६० अर्ब २ करोड शेयर बजारमा बीमा कम्पनी लगानी, एलआईसी नेपालको मात्रै १० अर्ब बढी,अरुको कति ?

६० अर्ब २ करोड शेयर बजारमा बीमा...

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:२७

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६...