ime long ad

यी ३ कम्पनीले पाए आइपीओ जारी गर्न अनुमति, कहिले कुनको कति कित्ता आउँदै ?


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एकैपटक तीन हाइड्रोपावर कम्पनीलाई प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले तीन कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड ५७ लाख ५० हजार कित्ता सेयर विक्री गर्न अनुमति दिएको हो ।

बोर्डले सहास ऊर्जा कम्पनीलाई १ करोड ५ लाख कित्ता, न्यादी हाइड्रोपावरलाई ४० लाख ५० हजार कित्ता र बुद्धभूमि हाइड्रोपावरलाई १२ लाख कित्ता सेयर जारी गर्न अनुमति दिएको हो ।

अनुमति पाएका तीन वटै कम्पनीले अब आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणमा सेयर जारी गर्नेछन् । न्यादी हाइड्रोपावरले ग्लोबल आइएमई क्यापिटल, साहास ऊर्जाले एनआईबिएल एस क्यापिटल र बुद्धभूमि हाइड्रोपावरले सिभिल क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेका हुन् । आइपीओ जारी गर्न यसअघि नै तीनवटै कम्पनीले विक्री प्रबन्धक समेत नियुक्त गरिसकेका छन् । बोर्डबाट अनुमति पाएको २ महिनाभित्र आइपीओ जारी गर्नुपर्ने व्यवस्था छ ।


दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२८

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि...

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:००

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २०...

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले कति प्रतिशत दिने भए ?

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले...

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३१

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम...

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:४८

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज...

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:२३

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका...

६० अर्ब २ करोड शेयर बजारमा बीमा कम्पनी लगानी, एलआईसी नेपालको मात्रै १० अर्ब बढी,अरुको कति ?

६० अर्ब २ करोड शेयर बजारमा बीमा...

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:२७

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६...