ime long ad

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग अर्थले सोध्यो स्पष्टीकरण


काठमाडौँ । आफ्नै हात जगन्ननाथ भने झै नेपाल स्टक एक्सचेन्ज (नेप्स)का सीइओ चन्द्र सिंह साउदले आफ्नै श्रीमतीको नाममा स्वार्थ बाझिने गरि हजारौं हजार शेयर शेयर खरिद गरेको भेटिएको छ भन्दा अब चाहि फरक पर्दैन । नेप्सेका सीइओ चन्द्र सिंह साउदले स्वार्थ बाफिने गरिने सर्वोत्तम सिमेन्टको श्रीमतीका नाममा ११ हजार ९ सय १२ कित्ता खरिद गरेको पुष्टी भएको छ ।

तत्कालीन नेपाली कांग्रेसको सरकार भएका बेला नेप्सेको सीइओ नियुक्त भएको साउदले यो ३/४ वर्षको बीचमा यस्तै स्वार्थ बाझिने गरि शेयर खरिद गरि अर्बै कुम्लाएको बीमा कम्पनीकै एक सीइओले नाम नलेख्ने शर्तमा बताए ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले स्वार्थ बाझिने गरि सर्वोत्तम सिमेन्टको शेयर किनेको खुलासा भएको हो ।

कारोबारलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१, ९२ र ९३ ले यसलाई दण्डनीय भनिन्छ । यस्तो कार्यमा संलग्न हुनेलाई विगो जरिवाना वा एक वर्ष कैद वा दुवै हुनसक्ने प्रस्टै देखिन्छ । नियामक निकायको नेतृत्वमा बसेर प्राप्त सूचनाको आधारमा परिवारका सदस्यको नाममा शेयर खरिद बिक्री गर्नु ‘इन्साईडर ट्रेड्रिङ’ हो भन्दा फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् ।

नेप्सेबम सीइओ साउदले आफ्नो श्रीमती सुशिला कुमारी बोहराको नाममा शेयर लिएको भेटिएको छ । शेयर लगत विवरणमा उनको ठेगाना बैतडीको शिवलिङ्ग–१ उल्लेख छ । ११ लाख ९१ हजार २ सय रुपैयाँमा उक्त शेयर खरिद गरेको देखिएको हो । अर्थमन्त्रीज्यू हेक्का होस् र छनवीन तत्कालै गरियोस् ।

कम्पनीले बुक विल्डिङ विधिबाट आईपिओ निष्काशनको तयारी गरिरहेको छ । आईपिओ निष्काशनको तयारी भएपछि र नेप्से सीईओ साउदले आफ्नो परिवारको नाममा शेयर खरिद गरेको खुलेको हो । भन्दा फरक पर्दैन । यसले के प्रस्ट पार्दछ भने यो लुटको खेती नै हो भनेर । यस कारोबारलाई धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९१, ९२ र ९३ ले यसलाई दण्डनीय भनिन्छ । यस्तो कार्यमा संलग्न हुनेलाई विगो जरिवाना वा एक वर्ष कैद वा दुवै हुनसक्ने प्रस्टै देखिन्छ । नियामक निकायको नेतृत्वमा बसेर प्राप्त सूचनाको आधारमा परिवारका सदस्यको नाममा शेयर खरिद बिक्री गर्नु ‘इन्साईडर ट्रेड्रिङ’ हो भन्दा फरक पर्दैन । अर्थमन्त्रीज्यू हेक्का होस् ।

नेप्सेका सीइओ साउदले पदको दुरुपयोग गर्दै स्वार्थ वाझिने गरि सर्वोत्तम सिमेन्ट लगायत दर्जनौ कम्पनीहरुको शेयर खरिद गरि अर्बै सम्पत्ती आर्जन गरेको भन्दै उनी बिरुद्ध सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा उजुरी आएको विभाग उच्च स्रोतले पंक्तिकारसंग बतायो ।

सर्वोत्तम सिमेन्ट कम्पनीले ४० करोड पूँँजी जुटाउनका लागि डेढ वर्ष पहिले १७ जना तथा पछि ५७ जनालाई संस्थापक शेयर बिक्री गरेको थियो । २०७६ साउनमा प्राइभेटबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको सर्वोत्तमले चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारीमा छ । सर्वोत्तम सिमेन्टको खानी पाल्पामा छ भने नवलपरासीमा उद्योग रहेको छ ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन नेपाल धितोपत्र बोर्डले संस्थागत लगानीकर्ताको सूची समेत तयार पारिसकेको थियो । कम्पनीले प्रतिकित्ता शेयर मूल्य ७५० रुपैयाँ कायम गर्न बोर्डसमक्ष प्रस्ताव गरिसकेको थियो । नेप्सेका सीइओ साउदले पदको दुरुपयोग गर्दै स्वार्थ वाझिने गरि सर्वोत्तम सिमेन्ट लगायत दर्जनौ कम्पनीहरुको शेयर खरिद गरि अर्बै सम्पत्ती आर्जन गरेको भन्दै उनी बिरुद्ध सम्पत्ती सुद्धिकरण अनुसन्धान विभागमा उजुरी आएको विभाग उच्च स्रोतले पंक्तिकारसंग बतायो ।

नेप्सेका सीइओ चन्द्र सिंह साउद फेरि कांग्रेसको सरकार आएको भन्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको जागिर नै खाईदिने बताउँदै हिडेको फेला परेको छ । कारण के हो रु यसको खोजी शुरु भएको छ । जे भएपनि स्वार्थ बाझिने गरि खुलेआम शेयर खरिद गरिनुले के सन्देश जान्छ त्यो चाहि खोजीकै विषय बनेको छ ।

नेपाल धितोपत्र बोर्डलाई चुनौती दिँदै आएका नेप्सेका सीइओ चन्द्र सिंह साउद फेरि कांग्रेसको सरकार आएको भन्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको जागिर नै खाईदिने बताउँदै हिडेको फेला परेको छ । कारण के हो रु यसको खोजी शुरु भएको छ । जे भएपनि स्वार्थ बाझिने गरि खुलेआम शेयर खरिद गरिनुले के सन्देश जान्छ त्यो चाहि खोजीकै विषय बनेको छ । अर्थमन्त्रीज्यू हेक्का होस् ।

समाचार प्रकासित भए लगत्तै अर्थले साउदसँग तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका कम्पनीसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ। संचारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपस्थित गराइदिनुहुन आदेशानुसार अनुरोध छ’, अर्थले सोधेको पत्रमा भनिएको छ।  (आर्थिक बजार न्यूज डटकमबाट)

 

Open Photo


दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र बैंकले बजारमा पठायो, एक जनाको भागमा कति ?

दसैँका लागि ४० अर्बका नयाँ नोट राष्ट्र...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:२८

नेपाल राष्ट्र बैंकले चाडपर्वलाई लक्षित गर्दै आउँदो असोज ४ गतेदेखि...

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि १४ दिनका लागि २० अर्ब रुपैयाँको रिपो जारी गर्ने

चरम तरलताले बैंकहरु थालिएपछि राष्ट्र बैंकले भोलि...

वि.सं.२०७८ भदौ ३० बुधवार १८:००

बैंकिङ प्रणालीम चरम तरलता अभाव भएपछि नेपाल राष्ट्र बैंकले २०...

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले कति प्रतिशत दिने भए ?

यी ६ हाइड्रोपावरले गरे लाभांश घोषणा, कुनले...

वि.सं.२०७८ भदौ ३० बुधवार १०:३१

नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट धमाधम...

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले बढाए, कतिले बढ्यो ?

तरलता अभावले लागत बढेपछि ऋणको ब्याज बैंकले...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:४८

बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभावले लागत बढेपछि ऋणको ब्याज...

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड गरे ऋण लगानी, निक्षेपको तुलनामा ४ गुणा बढी

एक सातामै बैंकहरुले ३ अर्ब १४ करोड...

वि.सं.२०७८ भदौ ३० बुधवार ०९:२३

कर्जा विस्तारमा विकास बैंकहरु आक्रमक बनेका छन् । तरलता अभावका...

६० अर्ब २ करोड शेयर बजारमा बीमा कम्पनी लगानी, एलआईसी नेपालको मात्रै १० अर्ब बढी,अरुको कति ?

६० अर्ब २ करोड शेयर बजारमा बीमा...

वि.सं.२०७८ भदौ २९ मंगलवार ०९:२७

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ खर्ब ६...