ime long ad

राष्ट्रपतिले नियुक्त गरेका मन्त्री र मन्त्रालयको नाम (सुची सहित)

Machhapuchchhre Bank ad

kumari long ad

 

सपथ ग्रहणमा  कांग्रेसबाट ८, जसपाबाट ४, एकीकृत समाजवादीबाट ४ मन्त्री र १ राज्यमन्त्री र माओवादी केन्द्रबाट ५ मन्त्री भएका छन् ।

लामो समयपछि सत्ता गठबन्धनले आज मन्त्रिपरिषदले पूर्णता पए ।

यी हुन् मन्त्री

कांग्रेस : –

गृह मन्त्रालय( बालकृष्ण खाँण
परराष्ट्र मन्त्रालय( नारायण खड्का
सञ्चार, सूचना तथा प्रविधि( ज्ञानेन्द्रबहादुर कार्की
कानुन न्याय तथा संसदीय मामिला( दिलेन्द्र बडु
महिला बालबालिका तथा ज्येष्ठ नागरिक( उमा रेग्मी
रक्षा मन्त्रालय( मिनेन्द्र रिजाल
खानेपानी मन्त्रालय( उमाकान्त चौधरी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय( गजेन्द्र हमाल

जसपा :-

भौतिक पूर्वाधार तथा यातायात( रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन( राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण( रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास( महेन्द्र यादव

एकीकृत समाजवादी :-

संस्कृति पर्यटन तथा नागरिक उड्यन( प्रेम आले
श्रम रोजगार तथा सामाजिक सुरक्षा( कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय( रामकुमारी झाँक्री
स्वास्थ्य तथा जनसंख्या( विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री( भवानीप्रसाद खापुङ

माओवादी केन्द्र :-

अर्थ मन्त्रालय( जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि( देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय( पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण( शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय( महेश्वर गहतराज

century bank long ad

‘डान्स च्याम्पियन’ कार्तिक २५ गते बिहिबारदेखि कान्तिपुर टेलिभिजनमा प्रसारण हुने

‘डान्स च्याम्पियन’ कार्तिक २५ गते बिहिबारदेखि कान्तिपुर...

वि.सं.२०७८ कात्तिक १० बुधवार २१:२१

इन्टर्नेसनल डान्स एकेडेमी एण्ड फिल्मस् प्रा.ली द्धारा कि एड्भर्टाइजिङ सर्भिस...

सरकारकाे नयाँ मापदण्डमा सवारी साधन खरिददेखि वैदेशिक भ्रमणसम्ममा कडाई

सरकारकाे नयाँ मापदण्डमा सवारी साधन खरिददेखि वैदेशिक...

वि.सं.२०७८ कात्तिक ९ मंगलवार १०:१८

    सरकारले सवारी साधन खरिददेखि वैदेशिक भ्रमणसम्ममा कडाई गरेको...

नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला

नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला

वि.सं.२०७८ कात्तिक ८ सोमवार १८:४२

नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा सोमबारदेखि हस्तकला कोसेली मेला सुरु भएको छ...

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने निष्कर्श

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा दिनुपर्ने...

वि.सं.२०७८ कात्तिक ८ सोमवार ०९:५०

सर्वोच्च अदालतका बहुमत न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले पदबाट राजीनामा...

वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार

वैदेशिक रोजगार विभागका महानिर्देशक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार

वि.सं.२०७८ कात्तिक ८ सोमवार ०९:१७

वैदेशिक रोजगार विभागका महानिर्देशक दिपक काफ्लेमाथि कार्यकक्षमै दुर्व्यहार भएको छ...

किसानको पिरमार्का नबुझ्ने सरकारको कुनै औचित्य छैन : आईटी आर्मी

किसानको पिरमार्का नबुझ्ने सरकारको कुनै औचित्य छैन...

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार २१:२३

आईटी आर्मीले कृषी बिमा लागु गर्न र अन्नदाता किसानलाई पेन्सनको...