nic bank
himalayan everesat
Nmb bank

हुवावेको ‘सिड्स फर दी फ्युचरु’ कार्यक्रममा नेपाली विद्यार्थी पनि सहभागी हुन पाउने

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । हुवावेले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम  ‘सिड्स फर दी फ्युचरु’ नेपालमा पनि लागू गरेको छ।

चिनियाँ टेक जायन्ट हुवावेको ग्लोबल फ्ल्यागिसिप नेपालमा पनि सार्वजनिक भएको छ।

कम्पनीले आज एक कार्यक्रमकाबीच नेपालमा सार्वजनिक गरेको हो। डिजिटल ट्यालेन्ट डेभलपमेन्ट इकोसिस्टम अन्तर्गतको यो कार्यक्रमबाट युवा विद्यार्थीहरुले लाभ लिनसक्ने कम्पनीको विश्वास छ।

सन् २००८ मा थाइल्यान्डबाट सुरू भएको यो कार्यक्रममा आइसीटीका अन्डरग्र्याजुएट विद्यार्थी सहभागी हुन पाउने छने। यो कार्यक्रम अन्तर्गत हालसम्म १३० देशका ९ हजार विद्यार्थी सहभागी भइसकेका छन्।

यो वर्ष नेपालबाट २० जना विद्यार्थीले यसमा अवसर पाउने छन्। प्रतिस्पर्धाको माध्यमबाट २० जना छनौट गरिने कम्पनीले जानकारी दिएको छ। नेपाली विद्यार्थी छनौटका लागि आइसीटीका प्राध्यापकहरु प्राडा शशीधरराम जोशी, प्राडा सुवर्ण शाक्य र तिमिला यमी रहेका छन्।

छनौट हुने विद्यार्थीहरुले सुरुमा ८ दिनको अन्तरक्रियात्मक अनलाइन सहभागिता जनाउन पाउनेछन्। यसमा उनीहरुले चिनियाँ तथा नेपाली उद्योग, ट्रेन्डिङ प्रविधिका बारेमा हुवावेको अनुभवका बारेमा जानकारी लिन पाउने छन्।

विद्यार्थीहरुले  www.seedsnepal.com मा गएर सिधै आवेदन दिनसक्ने छन्। आवेदन दिएकाहरुमध्येबाट सर्टलिस्टमा परेकाहरुमध्येबाट अन्तर्वार्ताको माध्यमबाट छनौट हुनेछन्।

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर प्रत्याभूति सम्झौता

लगानी कोष र सिउरी न्यादी पावरबीच सेयर...

वि.सं.२०८१ वैशाख ६ बिहीवार २२:३१

नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूति...

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने ब्रान्ड स्काईवेल प्रीमियम लक्जरी ईभी यसभि सार्वजनिक

नेपाली बजारमा आयो ६२० किमी रेन्ज दिने...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:३९

  विगत ७ बर्ष देखी नेपालमा बिभिन्न ब्राण्डका सवारी साधन...

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच समझदारी, भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीलाई बैंकले शैक्षिक कर्जा प्रदान गर्नेे

ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबिच...

वि.सं.२०८१ वैशाख ६ बिहीवार १०:३४

  ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा....

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

एनएमबि बैंकको एघारौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख ५ बुधवार २०:४३

  एनएमबि बैंकले बुधबार बैंकको बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा...

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

नेपाल फाइनान्सको नाफा ८७.२५ प्रतिशतले घट्यो

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:२६

  नेपाल फाइनान्स लिमिटेडको मुनाफामा पहिरो गएको छ । कम्पनीले...

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

कुमारी बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख ५ बुधवार १२:१४

  कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।...