Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

सेयर बजारमा दोहोरो अंकको गिरावट आएपनि यी ५ कम्पनीका लगानीकर्ता भने भयो मालामाल

kumari  bank

सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बिहीबार ६८ अंकले बढेर बन्द भएको बजार आज दोहोरो अंकले घटेको हो ।

सूचकसँगै कारोबार रमकमा पनि गिरावट आएको छ । कारोबार रकम साढे ४ अर्ब रुपैयाँमा सीमित भएको छ ।

आइतबार सेयर बजार मापक सूचक नेप्से १८.५३ अंकले घटेर २६६२.५८ विन्दुमा आइपुगेको छ । यसदिन २२० कम्पनीको ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ रुपैयाँ बराबरको ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ वटा समूह्को परिसूचकमा हरियाली छाएको छ भने १० समूहको परिसूचक राताम्मे भएको छ । म्युचुअल फण्ड समूह सबैभन्दा धेरै ०.७६ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह ३.१६ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका २२० कम्पनीमध्ये ६५ कम्पनीको मूल्य बढेको छ भने १४९ कम्पनीको घटेको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज महिला लघुवित्तको सर्वाधिक कारोबार भएको छ । गत वर्षको मुनाफाबाट ५० प्रतिशत बम्पर लाभांश घोषणा गरेको महिलाको झन्डै १९ करोडको कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा आज दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । महिला लघुवित्त र जीवन विकास लघुवित्तको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।
यस्तै, मिथिला लघुवित्त ९.३७ प्रतिशत, सपोर्ट माइक्रो फाइनान्स र महालक्ष्मी विकास बैंकका सेयरधनीले पनि ७ प्रतिशतभन्दा धेरै कमाएका छन् ।
घट्दो बजारमा आज शिवम् सिमेन्टका सेयरधनीले सबैभन्दा धेरै ६.४६ प्रतिशत गुमाएका छन् ।

कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालय चितवनमा पोशाक वितरण

कामना सेवा विकास बैंकद्वारा राष्ट्रिय आधारभूत विद्यालय...

वि.सं.२०८२ जेठ ८ बिहीवार २२:०५

  काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत...

सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग

सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:५५

काठमाडौं  । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम...

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा हलचल, बिचौलिया आक्रोशित

सेबोन अध्यक्षको एकपछि अर्को कदम: बजार सुधारमा...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:३७

काठमाडौं । सेयर बजारका केही खेलाडीहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको...

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच सम्झौता

नागरिक लगानी कोष र भूमि व्यवस्थापन विभागबीच...

वि.सं.२०८२ जेठ ८ बिहीवार २१:२१

काठमाडौं । नागरिक लगानी कोष र भूमि व्यवस्थापन तथा अभिलेख...

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा सस्तो र सुरक्षित राइड

विश्वप्रख्यात याङ्गो एप अब नेपालमा, ट्याक्सीमाण्डूसँगको सहकार्यमा...

वि.सं.२०८२ जेठ ७ बुधवार २२:१७

  काठमाडौं । नेपालको पुरानो र विश्वासिलो राइड सेयरिङ प्लेटफर्म...

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V को ब्रान्ड एन्डोर्सरमा नियुक्त

सीजी मोटर्सद्वारा अभिनेत्री वर्षा राउत AION V...

वि.सं.२०८२ जेठ ७ बुधवार २१:३६

    काठमाडौं, नेपाल – २१ मे २०२५ – नेपालमा...