hastakal ad lamo
janaganan ad lamu
ime long ad

नक्साल भाटभेटनीमा हस्तकला कोसेली मेला

Machhapuchchhre Bank ad

kumari long ad

नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा सोमबारदेखि हस्तकला कोसेली मेला सुरु भएको छ । मेलाको नेपाल हस्तकला महासंघका अध्यक्ष सुरेन्द्र भाइ शाक्य भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ्गकी धर्मपत्नी सावित्री गुरुङ्गले सयुक्तरुपमा गर्नुभयो ।

महासंघले हस्तकलाको आन्तरिक बजार प्रवद्र्धन गर्न हस्तकला कोशेली मेला आयोजना गरेको हो । हस्तकला बर्षको कार्यक्रम र उद्योग परिषदअन्तर्गतको हस्तकला कोसेली मेला समितिले नक्साल भाटभटेनीपछि नयाँ ठिमी र कृष्णगल्ली भाटभटेनी सुपर मार्केट परिसरमा मेला आयोजना गर्ने मेला संयोजक संयोजक बिक्रम सिंह महर्जनले जानकारी दिनुभयो । संयोजक महर्जनका अनुसार मेला नक्सालमा १० गतेसम्म संचालन हुनेछ भने ठिमीमा ११ देखि १३ गतेसम्म र कृष्ण गल्लीमा १४ देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।

हस्तकला मेलामा छालाजन्य सामाग्री, पश्मिना, उलन, नेपाली कागज, सिसाकला, टाँक, सेरामिक, कपडालगायतका स्टल रहेका छन् । मेलाको वैकिङ पार्टनर सानिमा बैंक तथा प्रवद्र्धकमा ग्यालरी टिव्वेट हाउस रहेको छन् ।

भाटभटेनीसँगको सयुक्त आयोजनामा भएको मेला कोरोनाका कारण खस्किएको हस्तकलाको बजार प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । नेपाली हस्तकला भाटभटेनी सुपरमार्केटले पनि निकट भविष्यमा नै बिक्री बितरण गर्ने भएको छ । सो अवसरमा नेपाल हस्तकला महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्य र वरिष्ठ उपाध्यक्ष प्रचण्डमान शाक्य, प्रवक्ता सनम शाक्य, हस्तकला वर्षका संयोजक रवीन्द्र शाक्य लगायतको उपस्थिति रहेको थियो ।

 

janaganan ad lamu
century bank long ad

बीमा समितिको निर्देशन सबै बीमा कम्पनीले पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीलाई दिनुपर्ने

बीमा समितिको निर्देशन सबै बीमा कम्पनीले पुनर्बीमा...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:०८

काठमाडौं। नेपालमा व्यवसाय गरिरहेका सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुले...

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक

प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १०:५५

  प्रदेश लोकसेवा आयोग विराटनगरले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको...

निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा नक्कली सर्टिफिकेटधारीहरुको जगजगी

निष्पक्ष छानविन तथा अनुसन्धान नहुँदा बीमा क्षेत्रमा...

वि.सं.२०७८ मंसिर १० शुक्रवार १०:१६

काठमाडौं । नेपाली इन्स्योरेन्स कम्पनीहरुमा नक्कली शैक्षिक प्रमाणपत्रको बिगबिगी नै...

एसबीआई मर्चेन्ट बैंकिङले पुस ६ बोलायो एजीएम

एसबीआई मर्चेन्ट बैंकिङले पुस ६ बोलायो एजीएम

वि.सं.२०७८ मंसिर ७ मंगलवार १०:०७

नेपाल एसबीआई मर्चेन्ट बैकिङले पुस ६ गते छैंठौं वार्षिक साधारण...

 देशको अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा कम्पनीले चार खर्बको बीमा कोष खडा

 देशको अर्थतन्त्रको मेरुदण्ड बन्दै जीवन बीमा कम्पनीले...

वि.सं.२०७८ मंसिर ६ सोमवार ०९:१७

  काठमाडौं । हेर्दा र झट्ट सुन्दा अपत्यारिलो लाग्न पनि...

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको कारोबार

हस्तकला मेला सम्पन्नः रु आठ करोड बराबरको...

वि.सं.२०७८ मंसिर ६ सोमवार ०७:५६

१८औँ हस्तकला व्यापार मेला तथा १६औँ हस्तकला प्रतियोगिता सम्पन्न भएको...