hastakal ad lamo
janaganan ad lamu
ime long ad

राष्ट्र बैंकद्धारा वाणिज्य बैंकहरूमा हिमालयन बैंक र नेपाल बंगलादेश बैंकलाई कारबाही

Machhapuchchhre Bank ad

kumari long ad

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र एसएलआर कायम नगर्ने तीन वाणिज्य बैंकहरूलाई कारबाही गरेको सुचना जारी गरेको छ ।

हिमालयन बैंक लि., प्रभु बैंक लि. र नेपाल बंगलादेश बैंक लि।लाई वैधानिक तरलता अनुपात अनुसार नगद मौज्दात रकम नपुर्‍याएको भन्दै राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले कारबाही गरेको छ । विभागले ती बैंकका अध्यक्ष, संचालक र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको राष्ट्र बैंकले जनाएको छ ।

janaganan ad lamu
century bank long ad

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३६ जना कर्मचारी माग्दा जस्मा माग गरेभन्दा झण्डै १४८ गुणा बढी आवेदन 

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३६ जना...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:४१

  देशमा शिक्षित बेरोजगारको अबस्था कस्तोसम्म छ भन्ने एउटा तस्विर...

नेपाल बैंकले पुस २ गते वार्षिक साधारण सभामा डाके

नेपाल बैंकले पुस २ गते वार्षिक साधारण...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:२९

  काठमाडौं । नेपाल बैंकले पुस २ गते वार्षिक साधारण...

लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

लक्ष्मी लघुवित्तको बार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:१९

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको साधारणसभा सम्पन्न भएको छ । मंसिर...

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:१२

  काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन...

बीमा समितिको निर्देशन सबै बीमा कम्पनीले पुनर्बीमा व्यवसाय स्वदेशी पुनर्बीमा कम्पनीलाई दिनुपर्ने

बीमा समितिको निर्देशन सबै बीमा कम्पनीले पुनर्बीमा...

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:०८

काठमाडौं। नेपालमा व्यवसाय गरिरहेका सबै जीवन र निर्जीवन बीमा कम्पनीहरुले...

गुँरास लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न

गुँरास लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न

वि.सं.२०७८ मंसिर ११ शनिवार ०८:०३

  काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक...